अन्तर्राष्ट्रिय

News-Image

पुटिनले हटाए प्रधानमन्त्री र सबै मन्त्रीलाई

  • २०७६ माघ २, बिहीबार

रुसका राष्ट्रपति भ्लादिमिर पुटीनले देशमा व्यापक संवैधानिक सुधारको प्रस्ताव अघि सारेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेव र उनको पुरै मन्त्रिमण्डलले राजीनामा दिएको छ । दिमित्री मेदवेदेवले जनाएअनुसार राष्ट्रपतिको प्रस्तावले सत्ता सन्तुलनमा व्यापक ब... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु : ‘मैले त्यस प्रकारको घटना देख्नुभन्दा मर्नु वेस लाग्यो’

  • २०७६ माघ १, बुधबार

इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ का एक उच्च कमाण्डरले तेहरान नजिकै गत बुधबार यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकारेका छन्। दुर्घटनाको जिम्मेवारी लिन आफू तयार रहेको उनले शनिबार बताए... थप हेर्नुहोस्

News-Image

चीनले अतिक्रमण गर्न खोजे उसलाई हामीले पनि देखाइदिनेछौं : ताइवानी राष्ट्रपति

  • २०७६ माघ १, बुधबार

ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले “वास्तविकताको सामना गर्न” तथा “ताइवानप्रति सम्मान दर्शाउन” आवश्यक रहेको बीबीसीलाई बताएकी छन्। बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी ... थप हेर्नुहोस्

News-Image

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

  • २०७६ माघ १, बुधबार

निर्भया सामूहिक बलात्कार तथा हत्या आरोपका चार युवालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिने भएको छ । अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे... थप हेर्नुहोस्

News-Image

हिम्मतका साथ लक्ष्य प्राप्तिका लागि दृढ हुनुहोस सफलता तपाईंको हातमा

  • २०७६ माघ १, बुधबार

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थीसितको अन्तरसंवादमा थिए । उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक विद्यार्थीले सोधे- ‘हजुलाई सबैले महान् वैज्ञानिक भन्छन् । पक्कै पनि हजुर सजिलै महान् वैज्ञानिक बन्न सफल ... थप हेर्नुहोस्

News-Image

हिउँमा चिप्लिएर भारतीय सेना पाकिस्तान पुगे !

  • २०७६ माघ १, बुधबार

हिउँमा चिप्लिएर लडेपछि पाकिस्तान पुगेका एक भारतीय सेनालाई पाकिस्तानका सेनाले नियन्त्रणमा लिएको छ। भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेना हबिल्दार राजेन्द्र सिंह नेगी पहाडको हिउँबाट चिप्लिएका थिए। जनवरी ८ मा राजेन्द्र... थप हेर्नुहोस्

News-Image

अमेरिका-इरान विवादमा चीनको इन्ट्री, चीनले इरानको पक्ष लियो भने तेश्रो विश्व युद्ध निश्चित !

  • २०७६ पुष २९, मंगलवार

अमेरिका र इरानबीचको तनावमा चीनको इन्ट्री भएको छ । मध्यपूर्वमा तनाव बढेको समयमा पश्चिमा राष्ट्रहरु एक भएर इरानमाथि दबाब सिर्जना गर्दा चीनलाई चिन्ताको विषय बनेको हो । गत बुधबार इरानले इराकस्थित अमेरिकी अखडामा गरिएको मिसाइल आक्रमणको क्रममा भौतिक रुपम... थप हेर्नुहोस्

News-Image

अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी घुम्छ : नासा

  • २०७६ पुष २९, मंगलवार

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले जनाएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको बीबीसीले उल्लेख गरेको छ । नासाका अनुसार... थप हेर्नुहोस्

News-Image

‘मिस अस्ट्रेलिया’को नेपालमोह, छोरीको नाम राखिन् ‘माया’ !

  • २०७६ पुष २९, मंगलवार
  • छत्र शंकर

गत बुधबार अस्ट्रेलियाको संघीय संसद् भवन सिड्नीमा आयोजित पर्यटनमन्त्रीसहितको रात्रिभोजमा उद्घोषकले एक चर्चित महिलाको नाम लिए । त्यसलगत्तै, टेलिभिजनको पर्दामा मात्र देखिने ती महिला मञ्चमा आइन् । नेपाल भ्रमणको आफ्नो अनुभव सुनाइन् । हँसिलो मुद्रा अनि ... थप हेर्नुहोस्

News-Image

आगलागीको चपेटामा परेका जीवजन्तुलाई हेलिकोप्टरबाटै खाना वितरण

  • २०७६ पुष २९, मंगलवार

अष्ट्रेलियामा आगलागीबाट प्रभावित भएका जिवजन्तुलाई हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ । न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरिएको हो । केही महिना यता अष्ट्रेलियमा लागेको आगलागीका कारण करोडौं प... थप हेर्नुहोस्