खेलकुद

News-Image

डेनमार्क विश्वकपमा छनोट हुने दोस्रो टोली

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

डेनमार्क कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट हुने दोस्रो टोली बनेको छ । युरोपेली क्षेत्रको छनोट अन्तर्गत मंगलबार राति भएको भएको खेलमा अष्ट्रियालाई १-० ले पराजित गर्दै डेनमार्क विश्वकपमा छनोट भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्... थप हेर्नुहोस्

News-Image

नेपाल र बंगलादेश भिड्दै

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत आज (बुधबार) नेपाल र बंगलादेश भिड्दै छन् । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समयानुसार दिउँसो ४:४५ बजे हुनेछ । पहिलो खेलमा आयोजक माल्दिभ्सला... थप हेर्नुहोस्

News-Image

जर्मनी विश्वकपमा छनोट हुने पहिलो टोली

  • २०७८ आश्विन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जर्मनी कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट हुने पहिलो टोली बनेको छ । युरोपेली क्षेत्रको छनोट अन्तर्गत सोमबार राति भएको भएको खेलमा नर्थ मेसेडोनियालाई ४ -० ले पराजित गर्दै जर्मनी विश्वकपमा छनोट भएको हो । जर्मनीका लागि टिमो वर्नरले दुई तथा काई हाभा... थप हेर्नुहोस्

News-Image

प्लेयर अफ द मन्थ अवार्ड सन्दीपलाई

  • २०७८ आश्विन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी प्लेयर अफ द मन्थ अवार्ड सन्दीप लामिछानेले जितेका छन् । नेपालका लेस स्पिनर सन्दीपले पुरुषतर्फ सेप्टेम्बर महिनाका लागि प्लेयर अफ द मन्थको अवार्ड जितेका हुन् । बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रालाई पछि पर्दै सन्दीपले अवार्ड जितेक... थप हेर्नुहोस्

News-Image

कोलकाता आईपीएल क्रिकेटको क्वालिफायरमा

  • २०७८ आश्विन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । यूएईको सारजाहमा गएराति भएको एलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई चार विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो । अब कोलकाताले दोस्रो क्वालिफायर... थप हेर्नुहोस्

News-Image

चेन्नई फाइनलमा

  • २०७८ आश्विन २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्स चेन्नईसँग ४ विक्र्तले पराजित हुन् पुग्यो । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विके... थप हेर्नुहोस्

News-Image

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

  • २०७८ आश्विन २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । भारतको जितमा कप्तान सुन... थप हेर्नुहोस्

News-Image

नेपाल र भारत भिड्दै

  • २०७८ आश्विन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत आज (आइतबार) नेपाल र भारत भिड्दै छन् । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समयानुसार राति ९ः४५ बजे हुनेछ । पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ... थप हेर्नुहोस्

News-Image

पोर्चुगलको सहज जित

  • २०७८ आश्विन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

पोर्चुगल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी भएको छ । शनिबार राति भएको खेलमा कतार पोर्चुगलसँग ३-० ले पराजित हुन पुग्यो । एकतर्फी बनेको खेलमा खेलको ३७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए थिए । पहिलो हाफ १-० मा सक... थप हेर्नुहोस्

News-Image

ईपीएल क्रिकेटको उपाधि चितवन टाइगर्सले जित्यो, पोखरा राइनोज ४ विकेटले पराजित

  • २०७८ आश्विन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । टियु क्रिकेट मैदानमा आज भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपा... थप हेर्नुहोस्