
गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ । आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुद पोखराबाट बिदाइ गरियो । विसं २०८१ मङ्सिर २ देखि ... थप हेर्नुहोस्
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन हुँदैछ । आज (बिहिबार) दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन हुनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरब... थप हेर्नुहोस्
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० ब्याटिङको नयाँ वरीयतामा दीपेन्द्र सिंह ऐरीले सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । नयाँ वरीयतामा दीपेन्द्र ६२ औं स्थानमा उक्लिएका छन... थप हेर्नुहोस्
नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप ४ दिन हिर... थप हेर्नुहोस्
अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटमा दुई खेलहरु हुँदैछ । आज (बुधबार) हुने पहिलो खेलमा स्कटल्याण्ड र आयरल्याण्ड भिड्दै छन् भने दोस्रो खेलमा वेस्ट इण्डिज र जिम्बाबे आमने सामने हुँदैछन् । अष्ट्रेलियाको होबार्टमा हुने पहिलो... थप हेर्नुहोस्
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याराथनमा पुरुषतर्फ अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा गण्डकी प्रदेशलाई स्वर्ण दिलाएका छन् । पोखरामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भएको खेलमा अनिश विजयी भएका हुन् । अनिशले म्य... थप हेर्नुहोस्
स्पेनिस क्लब रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०२२ को उत्कृष्ट खेलाडी बन्दै फ्रान्सेली फरवार्ड बेन्जिमाले बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रान्सको पेरिसमा भएको कार्यक्रममा बेन्जिमाले साडियो मान... थप हेर्नुहोस्
पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा सन्तोषी श्रेष्ठले बागमती प्रदेशलाई एथलेटिक्सतर्फको पहिलो स्वर्ण पदक जिताएकी छन् । एथलेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) की पन... थप हेर्नुहोस्
पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन् । उद्घाटन समारोहका लाग... थप हेर्नुहोस्
नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । यसअघि उनलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । गत असोज २० गते प्र... थप हेर्नुहोस्
