मनोरञ्जन

News-Image

अमिताभको चिठी र फूल पाएपछि अभिनेत्रीले भनिन् – मेरो सपना पुरा गरेकोमा धन्यवाद !

  • २०७६ चैत्र ३, सोमबार

बलिवुड अभिनेता अमिताभ बच्चनले फिल्ममा मात्र होइन आफ्ना अन्य कामबाट पनि धेरैको मन जित्ने काम गरिरहन्छन् । अमिताभले पटक पटक उत्कृष्ट अभिनय गर्ने नयाँ वा पुराना कलाकारको हौसला बढाउन कुनै कसर बाँकी राख्दैनन् । यसैबीच अमिताभले हालै फिल्म अंग्रेजी मिडिय... थप हेर्नुहोस्

News-Image

कोरोनाले बलिउड पनि ठप्प

  • २०७६ चैत्र ३, सोमबार

कोरोना भाइरसको संक्रमणले बलिउडलाई पनि ठुलो असर गरेको छ । तत्कालका लागि सबै फिल्मको रिलिज बन्द गरिएको छ भने देशका धेरै जसो सिनेमा हल समेत बन्द भएका छन् । यसैबीच कोरोनाको संक्रमणलाई ध्यान दिदै बलिउडका सबै गतिविधि बन्द भएका छन् । बलिउडको फिल्मसँग सम्... थप हेर्नुहोस्

News-Image

कोरोना संत्रासमा बलिउड अभिनेताः फ्यानलाई हात हल्लाउन पनि डराए अमिताभ

  • २०७६ चैत्र २, आईतवार

बलिउड अभिनेता अमिताभ बच्चनले घरका बाहिर हरेक आइतबार साँझ फ्यानसँग भेट्ने गर्छन् । फ्यान आफ्ना लोकप्रिय अभिनेतालाई भेट्न हरेक आइतवार भेला हुने गर्छन् । अमिताभ पनि फ्यानलाई हात हल्लाउन बाहिर निस्किने गर्छन् । तर, यो आइतवार भने अमिताभले कसैलाई नभेट्ने भ... थप हेर्नुहोस्

News-Image

‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक (भिडियाे सहित)

  • २०७६ चैत्र २, आईतवार

आउँदो वैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको मुकुन्द्र भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द तथा संगीत छ भने आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर छ । नरेशनाथ यो... थप हेर्नुहोस्

News-Image

पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स !

  • २०७६ चैत्र २, आईतवार

पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी छिन् । उषाले... थप हेर्नुहोस्

News-Image

हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

  • २०७६ चैत्र १, शनिबार

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन् । शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् । फाइनलका लागि तीनजना प्रतिस्पर्धी छान... थप हेर्नुहोस्

News-Image

के रजनीकान्त मुख्यमन्त्री बन्छन्?

  • २०७६ फाल्गुन ३०, शुक्रबार

कलाकारहरु रामचंद्रन, करुणानिधि र जयललिताको निधनपछि अस्थिर बनेको तमिलनाडु राज्य सम्हाल्न सुपरस्टार रजनीकान्तले परिवर्तित राजनीतिक प्रणाली अबलम्वन गर्ने भएका छन्। तमिलनाडुमा कलाकारहरु राजनीतिको नेतृत्वमा सफल बनिरहेका बेला रजनीकान्त पनि यही लाइनमा उभ... थप हेर्नुहोस्

News-Image

फास्ट एण्ड फ्यूरियस-९ को रिलिज एकबर्ष पछि सर्यो

  • २०७६ फाल्गुन ३०, शुक्रबार

कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रुप लिइरहेको बेला दर्शकको साथ प्रत्यक्ष चाहिने खेल जगत र सिनेमा क्षेत्रलाई ठुलो असर गरेको छ । कोरोनाका कारण ठुलो बजेटका र बहुप्रतिक्षित फिल्महरुको रिलिज धमाधम स्थगित गरिएको छ । यस अघि जेम्स बण्ड सिरिजको फिल... थप हेर्नुहोस्

News-Image

कोरोना कहरः बलिवुडको बहुप्रतिक्षित फिल्म सुर्यवंशीको रिलिज स्थगित

  • २०७६ फाल्गुन ३०, शुक्रबार

बलिवुडको बहुप्रतिक्षित फिल्म सुर्यवंशी पनि कोरोनाको चपेटामा परेको छ । मार्च २४ मा रिलिज मिति तोकिएको सुर्यवंशीको रिलिज स्थगित भएको निर्माण पक्षले जानकारी गराएको छ । अहिले कोरोनाको संक्रमणको त्रासका कारण सिनेमा हलमा मानिसहरुको संख्या निकै कम भइरहेक... थप हेर्नुहोस्

News-Image

बलिवुडको बहुप्रतिक्षित फिल्म सुर्यवंशीको रिलिज रोकिन सक्ने !

  • २०७६ फाल्गुन २९, बिहीबार

बलिवुडको बहुप्रतिक्षित फिल्म सुर्यवंशी पनि कोरोनाको चपेटामा पर्ने देखिएको छ । मार्च २४ मा रिलिज मिति तोकिएको सुर्यवंशी अब तोकिएको समयमा रिलिज नहुने सम्भावना बढेको छ । अहिले कोरोनाको संक्रमणको त्रासका कारण सिनेमा हलमा मानिसहरुको संख्या निकै कम भइरह... थप हेर्नुहोस्