मनोरञ्जन

News-Image

यस्तो छ ‘लभ डायरिज’ को टिजर (भिडियो)

  • २०७६ माघ १, बुधबार

सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ को टिजर रिलिज भएको छ । फागुन २ गतेबाट रिलिज हुने पक्का भइसकेको यो फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो । सौरभ चौधरी निर्देशित फिल्मको टिजरमा प्रेम देख्न सकिन्छ । टिजरमा सुशील श्रेष्ठ र रुविना थापालाई देख्... थप हेर्नुहोस्

News-Image

‘आमाको आंचल, आमाको आंचल नै हुन्छ ’-अमिताभ बच्चन

  • २०७६ पुष २९, मंगलवार

बलिउडका बिग बि अमिताभ बच्चनले हालै गरेको एक पोष्टले सामाजिक सञ्जाल तताएको छ । यो पोष्टमा उनी आफ्नो आमालाई सम्झेर भावुक भएको महसुस गर्न सकिन्छ । ‘देब्रे आँखा फरफराएको छ, सानोमा सुनेको थिए यो अशुभ संकेत हो,’ उनले लेखेका छन् । ‘डाक्टरकोमा पुगेका बिग ... थप हेर्नुहोस्

News-Image

फिल्म जोकरले पायो ओस्कारमा ११ विधामा मनोनयन

  • २०७६ पुष २९, मंगलवार

यस बर्षको ओस्कार अवार्डको अन्तिम मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयनमा फिल्म जोकरले ११ विधामा मनोनयन पाएको छ । फिल्म जोकरलाई बेस्ट फिल्म, बेस्ट निर्देशक, बेस्ट अभिनेता,सहित अन्य आठ विधामा मनोनयन पाएको छ । त्यस्तै द आइरिशम्यान, १९१७ र वान... थप हेर्नुहोस्

News-Image

टुबोर्ग ओपन सेसन्स-२ मा सबिन राई एण्ड द फेरोहको ‘तिम्रो लागी’

  • २०७६ पुष २९, मंगलवार

नेपालको ब्रायन एडम्स् भनेर चिनिने सबिन राई र उनको ब्याण्ड ‘द फेरोह’ को ‘तिम्रो लागी’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड ग... थप हेर्नुहोस्

News-Image

छपाकको भन्दा तानाजीको तीन गुणा बढी कमाई !

  • २०७६ पुष २९, मंगलवार

गत शुक्रबार बलिवुडमा रिलिज भएका दुई फिल्मले भारतीय बक्स अफिसमा शानदार कमाई गरेका छन् । शुक्रबार अजय देवगनको फिल्म तानाजी र दीपिका पादुकोणको फिल्म छपाक रिलिज भएको थियो । अजयको तानाजीले बक्स अफिसमा शानदार कमाई गरेको छ । तीन दिनमा तनाजीले ६१ करोड ... थप हेर्नुहोस्

News-Image

यी अभिनेत्री जस्को शारीरिक बनोटकै कारण विश्वभर चर्चा हुन्छ (फोटो फिचर)

  • २०७६ पुष २९, मंगलवार

विश्वमै सुन्दर अभिनेत्री एरियल विन्टर हलिउडमामात्र होइन विश्वभर चर्चामा छिन् । शारीरिक बनोटकै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् । हालै सार्वजनिक उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ क... थप हेर्नुहोस्

News-Image

‘प्रेम गीत ३’को छायांकन मनाङमा, हिउँले बाटो छेकेपछि हेलिकप्टरमार्फत कलाकार ल्याइयो

  • २०७६ पुष २८, सोमबार

चलचित्र ‘प्रेम गीत ३’ छायांकन मनाङमा भैरहेको छ । १ सय भन्दा धेरैको संख्यामा मनाङमा रहेको प्रेम गीत टिम अबको एक हप्तामा छायांकन सकेर काठमाडौं फर्किनेछ । अहिले चलचित्रको अन्तिम भागको छायांकन धमाधम भैरहेको छ । हिउँले बाटो छेकेपछि काठमाडौंदेखि हेलिकप्टरम... थप हेर्नुहोस्

News-Image

निर्माला घिसिङको ‘दरबन्दी’ सार्वजनिक (भिडियोसहित)

  • २०७६ पुष २६, शनिबार

गायिका निर्माला घिसिङको ‘दरबन्दी’ बोलको गीत सार्वजनिक भएको छ । सुसन लामाको शब्द र संगीतमा रहेको यस गीतमा गायिका स्वयमको अभिनय देख्न सकिन्छ । गीतमा अजय स्यान्तनले दृश्य निर्देशन गरेका छन् । करिब एक दशकको व्यवसायिक संगीतिक यात्रामा पहिलो पटक गायिका स्व... थप हेर्नुहोस्

News-Image

नेपाली दर्शककै मायाले गर्दा भोजपुरीमा ठाँउ पाएः विराज भट्ट, नायक

  • २०७६ पुष २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तरीको दशमा नेपाली रजतठमा एकछत्र राज गर्न सफल भएका नायक विराज भट्टले पहिचानको दायरा बढाएका छन् । चलचित्र साङ्लोमार्फत उनले निर्देशकको रूपमा पनि रजतपठमा डेव्यु गरेका छन् । माघ २४ बाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा विराजले निर्देशनसँग अभिनय पनि ग... थप हेर्नुहोस्

News-Image

नाजिर अभिनित गीत ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक (भिडियोसहित)

  • २०७६ पुष २४, बिहीबार

पछिल्लो समय नायक नाजिर हुसेनलाई म्युजिक भिडियोमा देखिने क्रम बढ्दो छ, तर अपसोच जतिपनि भिडियो गरे सबैमा उनको प्रेमले असफलता मात्रै हात पारेका छन् । गीत भरी प्रेमका लागि नाजिरले राम्रै पापड बेल्न त बेल्छन् तर सफल भने हुन सकेका छैनन् । आश्चर्यको कुरा त ... थप हेर्नुहोस्