मनोरञ्जन

News-Image

आइफा अवार्ड विवादः पर्यटन बोर्ड भन्छ, पैसा दिने निर्णय भएको छैन

  • २०७६ असार १६, सोमबार

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाडौँमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ । तर यस्ता कार्यक्रम गर्दा आर्... थप हेर्नुहोस्

News-Image

‘वर्ल्ड म्युजिक अवार्ड २०१९’को अस्ट्रेलिया संयोजकमा इन्दिरा

  • २०७६ असार १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको न्युयोर्कमा पहिलो पटक हुन गइरहेको 'वर्ल्ड म्युजिक अवार्ड २०१९'को लागि विभिन्न देशहरुमा संयोजन चयनको काम भैरहेको छ । अस्ट्रेलियाको लागि संयोजकमा प्रथम मिसेस नेपाल अस्ट्रेलियाका बिजेता इन्दिरा रोका चयन भएकी छिन । लामो समय देखि अस्ट्रेलियाम... थप हेर्नुहोस्

News-Image

गुजराती मिडियामा नेपाली मोडल साराको चर्चा

  • २०७६ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सारा श्रेष्ठ यूरोपमा रहेर पनि नेपाली र नेपालको नाम बिश्वमा चिनाउन प्रयासरत एक मेहेनती र सफल मोडल हुन्। नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउन उनले गरेको प्रयासको नेपाली मिडियाले मात्र नभई गुजराती मिडिया प्रशंसा गरेका छन् । हालै एक गुजरात मिडिय... थप हेर्नुहोस्

News-Image

‘गलबन्दी’को सङ्गीत सिर्जनामा राइको नाम थप्ने सहमति

  • २०७६ असार ११, बुधबार

'गलबन्दी च्यातियो...' शीर्षकको गीतको सङ्गीत सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम थपिने भएको छ । उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि आज उक्त गीतका गायक प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति भएको हो । ... थप हेर्नुहोस्

News-Image

‘चपली हाइट ३’मा सौगात र श्रृष्टी !

  • २०७६ असार ९, सोमबार

चलचित्र निर्माता अर्जुन कुमारले निर्देशक निकेश खड्कालाई लिएर चलचित्र ‘चपली हाइट ३’ बनाउने भएका छन् । साउनदेखि छायांकन सुरु हुने चलचित्रलाई पौषमा रिलिज गर्नेगरी तयारी शुरु गरेको अर्जुनले जानकारी दिए । यो चलचित्रलाई थ्रिलर र ग्ल्यामर कथामा निर्माण ग... थप हेर्नुहोस्

News-Image

खाटा बस्न नसकेको घाउ

  • २०७६ असार ७, शनिबार
  • – एलपी पौड्याल

ढकाल काजीकी श्रीमतीलाई दीर्घरोग लागेपछि रोगी श्रीमतीकै सल्लाहबमोजिम उनी दोस्रो बिहेको लागि केटी खोज्न यत्रतत्र भौँतारिन थाले । तीन सन्तानका बाबुलाई जोसुकैले छोरी दिन मञ्जुर गरेनन्, सजिलै मञ्जुरी पाउने ठाउँमा काजीलाई पनि स्वीकार भएन । रूपवती, गुणवती र... थप हेर्नुहोस्

News-Image

असार १२ बाट नेपाल ‘लोक स्टार’ प्रशारण हुने

  • २०७६ असार ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

लोकसंगीत नेपालको सर्वाधिक चर्चित संगित विधा हो । यस विधामा प्रत्येक वर्ष हजारौ गीत रिलिज हुन्छन् । संगीत विधाहरु मध्ये सबै भन्दा धेरै उत्पादनमूलक विधा पनि लोक संगीत नै हो । विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-ओली एकता विवादमा ‘एदुमे’को प्यारोडी,-‘बादलले मादल नबजाए हुन्थ्यो’

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेता र मन्त्रीहरूकै अगाडि उभिएर, उनिहरुकै आवाजको नक्कल गरिरहेका सुबोध गौतमका थुप्रै रमाइला भिडियोहरु युट्युवमा भेटिन्छन् । पछिल्लो समय 'क्यारिकेचर किङ' भनेर चिनिने गौतम आफुलाइ हास्य बिधाको जुझारु विद्यार्थी मात्र भन्न रुचाउँछन् । 'अबको हास्यब्याङ्... थप हेर्नुहोस्

News-Image

गायक निश्चल घिमिरेको नयाँ म्युजिक भिडियो बजारमा आउदै

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गजलकार राजेन्द्र घिमिरे 'सागर'को शव्द रहेको गाजलीलाई आज... बोलको गीतको म्युजिक भिडियो निर्माणकार्य संम्पन्न भएको छ । गीतमा संगीत संयोजन बिजेश्र्वर तण्डुकारको र गायन तथा संगीत निश्चल घिमिरेको रहेको छ । निर्मात्री देबी पन्तले निर्माण गरेको मुजिक भिड... थप हेर्नुहोस्

News-Image

आमिरको प्रतिक्षित चलचित्रमा करिना कपुर अनुबन्धित !

  • २०७६ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउड नायक आमिर खानको प्रतिक्षित चलचित्र ‘लाल सिंह चद्दा’मा नायिका करिना कपुर खान अनुबन्धित भएकी छिन् । आमिर खान मुख्य भूमिकामा प्रस्तुत हुने यो चलचित्रको हाल प्रि प्रोडक्सनमा काम भइरहेको छ । यो चलचित्र ‘फरेस्ट गुम्प’ नामक चलचित्रको रिमेक चलचित्र हो ... थप हेर्नुहोस्