
अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बुधबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शाहलाई प... थप हेर्नुहोस्
बलिउड अभिनेता शाहिद कपुरको फिल्म ‘जर्सी’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म रिलिज हुनुअघि नै निर्माताले जर्सीको दोस्रो ट्रेलर सार्वजनिक गरेका हुन् । रिलिज मिति पटकपटक सारिएको यस फिल्म अन्ततः अप्रिल १४ मा हलमा रिलिज हुँदैछ । शाहिदका फ्यानह... थप हेर्नुहोस्
गायिका एवं सञ्चारकर्मी अनिता चलाउनेले ‘लैजाऊ लैजाऊ’ नामको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा चलाउनेलाई गायक प्रवीण वेडवालले साथ दिएका छन् । गत आइतबार सार्वजनिक भएको म्युजिक भिडियोमा नेभर माइन्ड रेष्ट्रोको लगानीमा निर्माण गरिएको हो । भिडियोमा ... थप हेर्नुहोस्
युवा गायक रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । देश विकासका लागि भ्रष्टाचार बढ्न दिनु नहुने सन्देश रहेको सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा अनियमितता, ढिलासुस्तीजस्ता विकृति अन्त्यका लागि सरोकार भएका ... थप हेर्नुहोस्
'धूम', 'हेराफेरी', 'गोलमाल', 'हंगामा; जस्ता हिट फिल्ममा काम गरिसकेकी अभिनेत्री रिमी सेनले भारत गोरेगाउँका व्यापारी रौनक जतिन व्यासविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । रौनकले लगानीको नाममा आफूसँग ४ करोड १४ लाख रुपैयाँ लिएको र अहिले त्यो रकम दिन अस्वीकार... थप हेर्नुहोस्
नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह)ले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै मंगलबार नि... थप हेर्नुहोस्
एसएस राजामौलीको फिल्म ‘आरआरआर’ रिलिज भएको छ । यो ठूलो बजेटको फिल्मको फ्यानहरुले लामो समयदेखि प्रतिक्षा गरेका थिए । जुनियर एनटीआर र रामचरणको फिल्ममा बलिउड स्टार अजय देवगन र आलिया भट्ट पनि महत्त्वपूर्ण भूमिकामा छन्। फिल्ममा अजय देवगन र आलिया भट्टको ... थप हेर्नुहोस्
अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीबार थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलास... थप हेर्नुहोस्
बलिउड अभिनेता जोन अब्राहमको फिल्म ‘अट्याक पार्ट १’ लामो समयदेखि चर्चामा छ । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् । हालै फिल्मको धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । योसँगै एक्शन प्याक 'अट्याक पार्ट १' को दोस्रो ट्रेलर सार्वजनिक भएको हो । ... थप हेर्नुहोस्
नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका नायक पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई... थप हेर्नुहोस्
