
कार्यक्रमको लागि विदेश जान लागेकी बलिउड नायिका ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा हिरासतमा लिइएको छ। ज्याकलिनविरुद्ध भारतको प्रवर्तन निर्देशनालय इडिले ‘लुक आउट’ सूचना जारी गर्दै उनलाई देश छोड्न रोक लगाएको हो। विदेश जानुअगाडि फर्नान्डेजलाई इ... थप हेर्नुहोस्
मोडल एवं व्यवसायी पूर्ण लम्सालको नयाँ गीति एल्बम ‘चोखो माया’ सार्वजनिक भएको छ । अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो । गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको श... थप हेर्नुहोस्
लोकगायक साजन कुवँरले आफ्नो जन्मदिन वृक्षरोपण गरेर मनाएका छन् । जन्मदिनको अवसरमा आफ्नै निवासमा वृक्षरोपण गरेको उनको भनाई छ । जन्मदिनमा वृक्षरोपण अभियान उपत्यका समन्वयन समितिका सहसंयोजक समेत रहेका कुँवरले पर्यावरणलाई स्वच्छ राख्न यो अभियानले सघाउने ... थप हेर्नुहोस्
नायिका करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छिन् । आज (शुक्रबार) कक्षा १२ को नतिजा प्रकाशन भएको थियो । नायिका मानन्धरले 'ए प्लस' ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भए... थप हेर्नुहोस्
शाहिद कपुरको फिल्म ‘जर्सी’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । भर्खरै रिलिज भएको यो फिल्मको ट्रेलर (जर्सी ट्रेलर) लाई दर्शकबाट अत्याधिक प्रतिक्रिया मिलेको छ । शाहिद कपुर पनि आफ्नो आगामी फिल्म ‘जर्सी’ लाई लिएर निकै उत्साहित छन् । शाहिद कपुरले ... थप हेर्नुहोस्
गायक किरण भुजेल र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘कहिले घाम कहिले पानी’ सार्वजनिक भएको छ । फिल्म निर्देशकमामा सफल मानिएका मदन घिमिरेले निर्देशन गरिएको म्युजिक भिडियोमा घिमिरिकै शब्द रहेको छ । मनोज मालेले गीतको संगीत तथा संगीत संयोजन गरेका... थप हेर्नुहोस्
सलमान खान र आयुष शर्मा अभिनित फिल्म ‘एन्टिमः द फाइनल ट्रुथ’ हलमा रिलिज भएको छ । यतिबेला सलमान विभिन्न शोमा गएर यो फिल्मको प्रचार गरिरहेका छन् । हालै उनी गायन रियालिटी शो ‘सारेगामापा’ मा देखिएका थिए । यस शोको सेटमा सलमान खानले शोका होस्ट आदित्य नार... थप हेर्नुहोस्
चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रले विदेश पढ्न जाने विद्यार्थीको कथा भन्ने अनुमान ट्रेलरमार्फत लगाउन सकिन्छ । पुस ९ बाट प्रदर्शनमा आउने सामाजिक विषयमा कमेड... थप हेर्नुहोस्
हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो । समितिका पदाधिकारीले हेरेपछि प्रमाणप... थप हेर्नुहोस्
सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका केही शो र कार्यक्रमहरूमा भाग लिने मौका पनि पाउँछिन् किनभने सन्नीको नामले अझै पनि अर्थ राख्छ। सन्नी लियोनीका लागि एक डरलाग्... थप हेर्नुहोस्
