
गायिका मेलिना मैनाली र एसडी योगीको स्वर रहेको नयाँ गीत ‘सम्झेर एक्लै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा नायिका वर्षा राउत र नायक सलोन बस्नेतले अभिनय गरेका छन् । भिडियोमा एक युवक र एक युवतीबीचको प्रेम सम्बन्धलाई उजागर ग... थप हेर्नुहोस्
नेपाली सर्ट फिल्म ‘म कमरेड’ को फर्स्ट लुक सार्वजनिक भएको छ । फिल्ममा नायिका सुरबिना कार्कीको मुख्य अभिनय रहेको छ । फिल्ममा सुरविना विद्राेही महिलाकाे भूमिकामा देखिएकी छन् । त्यस्तै फिल्ममा सुरबिनासहित प्रेम देब गिरी रियल, बिक्रम लगायतको अभिनय रहेक... थप हेर्नुहोस्
नेपाली फिल्मका प्रख्यात छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । रानाको आज विहान ८:३० मा निधन वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको हो । ६० बर्षका रानाको कोरोनाका कारण मृत्यु भएको हो । वरिष्ठ छायाँकार रानाले 'सम्झना', 'वरमाला', 'राज्... थप हेर्नुहोस्
पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। बिजेता घोषणासँगै निर्णायकहरु अनु मलिक र सोनु कक्कडले अवार्ड,कार र २५ लाख रुपैयाँको चेक पवनदीपलाई हस्तान्तरण गरेका थिए। उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश,... थप हेर्नुहोस्
तीज नजिकिदै गर्दा तीजका गीतहरु बजारमा तीव्र रुपमा सार्वजनिक भैरहेका छन् । यसै क्रममा नयाँ तीज गीत ‘दिदी बहिनी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका शान्तिश्री परियार, लक्ष्मी मल्ल तथा गायक श्रीकृष्ण बम मल्लको स्वरको रहेको छ । गायक मल्ल... थप हेर्नुहोस्
बलिउड अभिनेत्री करिना कपूर खान यतिबेला आफ्नो दोस्रो छोराको नामले चर्चामा छिन् । करिनाले भर्खरै आफ्नो 'प्रेग्नेंसी बुक' सार्वजनिक गरिन् जसमा अभिनेत्रीले आफ्नो कान्छो छोराको नाम जहाँगीर अली खान राखिन्। धेरै मानिसहरुले नाम मन नपराएपछि करिना सामाजिक ... थप हेर्नुहोस्
कलाकार दीपकराज गिरी तथा दीपाश्री निरौलाले सिनेमा हल निर्माण गरिरहेका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले दुई पर्दाको सिनेमा हल सञ्चालन गर्न लागेका हुन् । झन्डै ९ करोड लगानीमा उनीहरुले हल निर्माण गर्न लागेका हुन् । हल निर्माणको काम धमाधम... थप हेर्नुहोस्
नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । 'टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज' ना... थप हेर्नुहोस्
अभिनेत्री अनु शाह अचेल अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । केही समय लुकिछिपी माया साटेको यो जोडीले पछिल्लो समय खुलेरै प्रेम व्यक्त गरिरहेको छ । आधी बाटो र ‘लक्ष्य’ फिल्ममा एकसाथ काम गरेका उनीहरु एकअर्काको परिवारसँग पनि घु... थप हेर्नुहोस्
एक्सन–थ्रिलर फिल्म ‘एक्स ९’ मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । काठमाडौंको म्यारियट होटलमा शनिवार फिल्मका निर्माताको टोली र अनमोलबीच सम्झौता भएको हो । निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने उक्त फिल्मको छायांकन जनवरीबाट सुरु हुने भएको छ । फ... थप हेर्नुहोस्
