मनोरञ्जन

News-Image

इन्टरनेटमा बढी खोजिने सेलिब्रेटी बने प्रियंका र सनी

  • २०७७ बैशाख २८, आईतवार

कोरोना महामारीका कारण अहिले बलिवुडका गतिबिधि बन्द रहेका छन् । यद्यपी लकडाउनमा रहेका बेलापनि सेलिब्रेटीको लोकप्रियता र गतिबिधिमा भने कमी आएको छैन । यसै बीच इन्टरनेटमा बढी खोजिएकी सेलिब्रेटीको सुचीमा बलिवुडबाट हलिवुड पुगेकी अभिनेत्री प्रियंका चोपडाले स... थप हेर्नुहोस्

News-Image

क्याप्टेन कालुको नयाँ र्‍याप गीत ‘गो कोरोना गो’ सार्वजनिक

  • २०७७ बैशाख २८, आईतवार

कोरोना महामारीका बीच ‘गो कोरोनो गो’ बोलको नेपाली नयाँ र्‍याप गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो। कोरोना महामारीका बेला... थप हेर्नुहोस्

News-Image

के ‘रामायण’ ले धेरै हेरिनेमा विश्व रेकर्ड बनाएको हो ?

  • २०७७ बैशाख २६, शुक्रबार

यतिबेला भारतीय टेलिभिजन दूरदर्शनमा प्रसारित ‘रामायण’ संसारमा सबैभन्दा बढी हेरिने टेलिभिजन शो भएको खबर फैलिएको छ । दूरदर्शनले ट्वीट गरेर यसको घोषणा गरेको थियो । १६ अप्रिलमा प्रसारण गरिएको ‘रामायण’ ७ करोड ७० लाख मान्छेले हेरे । जबकि ‘गेम अफ थ्रोन्स’... थप हेर्नुहोस्

News-Image

टम क्रुजको आगामी फिल्म स्पेसमा शुटिङ हुने

  • २०७७ बैशाख २४, बुधबार

टप क्रुज स्पेसमा जाँदै छन् । हलिउड फिल्म उद्योगमा पहिलोपटक कुनै फिल्म शुटिङका लागि उनी स्पेसमा जाने योजना बनाइरहेका छन् । मिसन इम्पोसिबलको एक भाग स्पेसमा ताराहरुका बीच छायांकन गरिनेछ । यो फिल्म नासाको इन्टरनेशनल स्पेस स्टेशनमा शुटिङ गरिने जनाइएको ... थप हेर्नुहोस्

News-Image

दिवेश अमेरिकन आइडलको टप १० मा

  • २०७७ बैशाख २२, सोमबार

सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा दिवेश पोख्रेल पुगेका छन् । अमेरिकन आइडलको लाइभ शोमा छानौट भएर उनी उत्कृष्ट १० मा छानिएका हुन् । उनको सांगीतिक नाम आर्थर गन हो । आइतबार साँझ उनले घरमा नै गितार बजाएर ‘जोन डेन्भर’ को ‘टेक मि होम, कन... थप हेर्नुहोस्

News-Image

पिठोको पोकामा पैसा राखेर नबाँडेको आमिर खानको दाबी

  • २०७७ बैशाख २२, सोमबार

बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् । अभिनेता खानले केही दिनअघि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण समस्या परेका गरिब–मजदुरहरुलाई एक किलो पिठो र त... थप हेर्नुहोस्

News-Image

संजय दत्त ऋषि कपूरलाई मार्न पुगेका थिए अपार्टमेन्ट

  • २०७७ बैशाख २०, शनिबार

बलिउड अभिनेता ऋषि कपूरको मुम्बईमा मृत्यु भयो । उनी ६७ वर्षको थिए । अमिताभ बच्चनले ट्वीट गरेर ऋषि कपूरको मृत्युको खबर फ्यानहरूलाई सूचित गरेका थिए । बुधवार राती कपूरलाई सास फेर्न गाह्रो भएको कारण एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । धे... थप हेर्नुहोस्

News-Image

ऋषि कपूरको अन्तिम संस्कार

  • २०७७ बैशाख १८, बिहीबार

बलिउड अभिनेता ऋषि कपूरको अन्तिम बिदाइ गरिएको छ । मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारमा कपूर परिवारका सदस्य तथा नजिकका साथीभाइको उपस्थिति थियो । अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, करीना कपूर, सैफअलि खान... थप हेर्नुहोस्

News-Image

आखिरमा अधुरै रह्यो बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको यो इच्छा

  • २०७७ बैशाख १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इरफान खानको निधनपछि आज अप्रिल ३० का दिन बलिउड इडस्ट्रीको लागि एउटा नराम्रो खबर आयो । त्यो हो– ऋषि कपुरको निधन । पूरा साउथ एशिया नै यस खबरले दुःखी छ । बलिउड फिल्म इण्डस्ट्री संसारमै अग्रणी मानिन्छ । ७० को दशकको शानदार एक्टर ऋषि कपुरले दुनियाँ छोडेर गए... थप हेर्नुहोस्

News-Image

बलिउड अभिनेता ऋषि कपुरको निधन

  • २०७७ बैशाख १८, बिहीबार

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षे ऋषिको मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१८ मा क्यान्सर देखिएप... थप हेर्नुहोस्