विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सन कोरोनाभाइरसबाट संक्रमित भएको रोयटर्सले जनाएको छ । उनीहरु केहीदिनदेखि बिरामी रहेको र जाँचका क्रममा कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ । ६३ वर्षको यो जोडीको अष्ट्रेलियामा जाँचका क्र... थप हेर्नुहोस्
अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौन आनन्द लिइरहेको बताएकी छिन् । उनले यौन आनन्द लिनबाट आफू पछाडि नरहेको बताइन् । पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा दीपाले विभिन्न साधनमार्फत यौन आनन्... थप हेर्नुहोस्
सन् २००८ मा रिलिज भएको आमिर खानको हिट फिल्म ‘गजनी’ को सिक्वेल बन्ने सम्भावना देखिएको छ । मेकर्सले यसको सिक्वेल बन्न सक्ने ‘संकेत’ दिएको भारतीय मिडियाले जनाएका छन् । आमिर खानको गजनीले बक्स अफिसमा कमालको व्यापार गरेको थियो । दर्शकबाट पनि फिल्मले राम... थप हेर्नुहोस्
बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ता आजकाल इन्स्टाग्राममा ‘सच कहूँ तो’ नामबाट एउटा सिरिज चलाइरहेकी छिन् । उनी यो सिरिजमार्फत् आफ्नो नीजि जीवनसँग जोडिएका किस्सा मानिसमाझ साझा गर्ने गर्छिन् र विभिन्न घटनामा आफ्नो राय व्यक्त गरिरहन्छिन् । अब नीनाले ए... थप हेर्नुहोस्
बलिवुड अभिनेत्री करीना कपुर खान र उनकी सौतेनी छोरी अभिनेत्री सारा अली खानबीच खटपट भएको मिडिया रिपोर्ट आएको छ । हालै सामाजिक संजाल इन्स्टाग्राममा डेभ्यु गरेर चर्चामा रहेकी अभिनेत्री करीना सामाजिक संजालमा आउनासाथ विवादमा परेकी छन् । करीना र साराबीच... थप हेर्नुहोस्
चैत्र ७ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘नीरफूल’ को प्रदर्शन मिति स्थगित गरिएको छ । पत्रकार फूलमान निर्देशित यो फिल्म शुरुमा फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो । यो मितिमा पल शाह र पूजा शर्माको फिल्म ‘म यस्तो गीत गाउँछु २’ यही मितिम... थप हेर्नुहोस्
बलिवुडमा भिलेनको भूमिकामा निकै चर्चित अभिनेता राहुल देव आफूभन्दा १४ बर्ष कम उमेरकी अभिनेत्रीसँगको अफ्येर्समा रहेका छन् । राहुलदेवले एक अन्तर्वार्ताका क्रममा सो खुलासा गरेका हुन् । राहुल देव अहिले अभिनेत्री मुग्धा गोड्सेसँग अफ्येर्समा रहेका छन् । दुवै... थप हेर्नुहोस्
बलिवुडका अहिलेका चर्चित निर्माता निर्देशक रोहित शेट्टी अभिनेत्री कट्रिना कैफको बारेमा गरेको टिप्पणीका कारण सामाजिक संजालमा ट्रोल भएका छन् । ट्वीटरमा ‘शेम अन यू रोहित’ ट्रेन्ड गर्न थालेपछि रोहितले कट्रिनामाथि गरेको टिप्पणी बारे धेरैको चासो बढेको छ । ह... थप हेर्नुहोस्
बलिउड अभिनेता धर्मेन्द्रको रेस्टुराँ ‘हि म्यान’ सिल गरिएको छ । हरियाणाको करनाल नगर निगमले अभिनेता धमेन्द्रको रेस्टुराँ सिल गरेको हो । इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार नगर निगमले रेस्टुराँमा निर्माणसम्बन्धी कमी फेला परेपछि सिल गर्ने आदे... थप हेर्नुहोस्
बलिउडका महानायक अमिताभ बच्चन हनुमान भक्त हुन् । उनी हरेक वर्ष भारतको प्रयागस्थित कोतवाल भनिने संगम तटमा रहेको श्रीराम भक्त हनुमानको मन्दिरमा गएर उपस्थिति जनाउने गर्दछन् । उनलाई हनुमानजीको गहिरो आस्था रहेको भारतीय सञ्चारमाध्यम वेबदुनियाँमा खबर प्रक... थप हेर्नुहोस्