मनोरञ्जन

News-Image

सुरक्षा गार्डलाई कोरोना देखिएपछि बलिउड अभिनेत्री रेखाको घर सिल

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री रेखाका सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएपछि मुम्बईस्थित उनको घर सिल भएको छ । मुम्बई महानगरले उनको घरलाई सिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेखाको घर बाहिर संक्... थप हेर्नुहोस्

News-Image

ऐश्वर्या र जया बच्चनमा देखिएन कोरोना

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ। अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएकोमा ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको हो। ... थप हेर्नुहोस्

News-Image

अमिताभ र अभिषेक दुबैमा कोरोना पुष्टि

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड नायक अमिताभ बच्चन र उनकन छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । अमिताभलाई कोरोना देखिएपछि उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परीक्षण गरिएको थियो । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्र... थप हेर्नुहोस्

News-Image

चलचित्रकर्मी यो क्षेत्रबाट पलायन नहोउन् भन्नेमा सचेत छौंः आकाश अधिकारी

  • २०७७ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

विगत २५ वर्षयता नेपाली चलचित्र क्षेत्रमा अनवरत लागिरहेका आकाश अधिकारी आफूलाई चलचित्र निर्देशकको रूपमा चिनाउन चाहन्छन् । त्यसो त उनी हाल नेपाल चलचित्र निर्माता संघको अध्यक्षसमेत रहेका छन् । साथै उनी नेपाल उघोग बाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस... थप हेर्नुहोस्

News-Image

‘कृष ४’ मा हलिउड स्तरको स्पेशल इफेक्टस् प्रयोग गरिने

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसका कारण सुस्ताएको बलिउड अब बिस्तारै खुल्दैछ । लामो समयदेखि सुपरपावरमा आधारित फिल्म ‘कृष ४’ को दर्शकलाई प्रतीक्षा छ । अघिल्लो भाग ७ वर्षअघि रिलिज भएको थियो । तर, यसको चौथो सिक्वेल कहिले बन्ने भन्ने अझै टुंगो छैन । खबरका अनुसार फिल्मको स... थप हेर्नुहोस्

News-Image

ज्योती मगर भन्छिन्, ‘भन्न नसकेका कुराहरु एक अर्कासँग साटेर बेस्सरी आँशु झारौँ ’

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गायिका तथा मोडल ज्योती मगरले फेसबुकमा स्टाटसलेखेर आफ्नो मनोसामाजिक समस्या व्यक्त गरेकी छन् । बिहीबार बिहान फेसबुकमा लामो स्टाटस राखेर एकले अर्कालाई परेको समस्या साटौँ भनेकी छन् । सामाजिक सञ्जालमा चलिरहेको बहसलाई औँल्याउँदै मगरले आफूलाई यो विषयमा अगाड... थप हेर्नुहोस्

News-Image

सुशान्तपछि अर्का भारतीय अभिनेताले गरे आत्महत्या

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण भारतीय अभिनेता सुशील गौडाको निधन भएको छ । उनले आत्महत्या गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गौडा करनाटकका चर्चित अभिनेता हुन् । मांड्या जिल्लामा रहेको घरमै उनको शव बुधबार भेटिएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था पिटिआइले... थप हेर्नुहोस्

News-Image

बलिउडका वरिष्ठ तथा प्रसिद्ध अभिनेता तथा जावेद जाफरीका पिताको निधन

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बलिउडका वरिष्ठ तथा प्रसिद्ध अभिनेता तथा चर्चिच हाँश्यव्यंग्यकार जगदीपको निधन भएको छ । उनको बुधबार बेलुका मुम्बईस्थित घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८१ वर्षका जगदीप क्यान्सरसँग लडिरहेका थिए । बुधबार बेलुका साढे आठ बजे निधन भएका उ... थप हेर्नुहोस्

News-Image

खाना भन्दा सेक्स मन पराउने नायिका

  • २०७७ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

साउथ इन्डियन सुपरस्टार नागार्जुनकी बुहारी समान्था रुथ प्रभुले जेएफडब्लु म्यागजिनका लागि बोल्ड फोटो सुट गराएकी थिइन् । त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्यो । एक प्रसंगमा खाना र सेक्समध्ये एक रोज्न ... थप हेर्नुहोस्

News-Image

ऐश्वर्यासँग अनस्किृन रोमान्स गर्न चाहन्छन् अभिषेक

  • २०७७ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनलाई बलिउडको सुन्दर जोडीमध्ये एक मानिन्छ । ऐश्वर्याले पहिले नै कैयन् हिट फिल्म दिएकी थिइन्, जतिबेला अभिषेक बच्चनका कुनै फिल्म पनि रिलिज भएका थिएनन् । अभिषेक र ऐश्वर्या पहिलोपटक ‘ढाई अक्षय प्रेम के’ फिल्मम... थप हेर्नुहोस्