प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतले प्रहरी हिरासतमा बस्न नमानेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै काठमाडौंको ब्लुक्रस अस्पतालमा भर्ना गरेको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालमा भर्ना गरेको स्रोतले जना... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अभद्र दुर्व्यवहार मुद्दामा राउतलाई म्याद थप गरी अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्... थप हेर्नुहोस्
प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै पक्राउ परेकी गायिका आस्था राउतले प्रहरीले आफूलाई सौहार्दपूर्ण वातावरणमा कुरा राख्न दिएको बताएकी छिन् । सोमबार बिहानै प्रहरीको सम्पर्कमा पुगेकी आस्थाले प्रहरी कार्यालय परिसरमा प्रतिक्रिया दिदैँ आफू कानुनभन्दा ठूलो ... थप हेर्नुहोस्
बलिवुडका दुई ठुला सुपरस्टार आमिर खान र अक्षयकुमारका फिल्मको रिलिज एकै दिन नहुने भएको छ । आमिर खानको हाल काम भइरहेको फिल्म लाल सिंह चड्डा र अक्षयकुमारको फिल्म बच्चन पाण्डे यस बर्षको क्रिसमसमा रिलिज हुने तय भएको थियो । अब आमिर खानको अनुरोधमा अक्षयकु... थप हेर्नुहोस्
बलिउड अभिनेता सलमान खान हालै मुम्बई वेलफेयर फन्डका लागि आयोजित कार्यक्रम ‘उमंग २०२०’ मा सहभागी भए । सो कार्यक्रमका क्रममा उनले आफ्नो जीवनका एक रोचक किस्सा सुनाएका छन् । कार्यक्रममा उनले आज पनि एक बुढा साइकल मिस्त्रीको १.२५ रुपैयाँ उधारो नतिरेको बताएक... थप हेर्नुहोस्
भोजपुरी सिनेमा तथा गायन क्षेत्रका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउने भएका छन् । कलाकारहरु दिनेशलाल यादव 'निरहुआ’, अम्रपाली दुबे तथा ईन्दु सोनाली सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि नेपाल आउने भएका हुन् । निरहुआ भारत, उत्तर प्रदेशका व... थप हेर्नुहोस्
एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमवार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ... थप हेर्नुहोस्
काभ्रेको नमोबुद्ध नगरपालिका कानपुरमा हुन लागेको सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रममा हास्य कलाकार मरिचमान श्रेष्ट (बल्छी धुर्बे)ले बिषेश प्रस्तुति दिने भएका छन् । यहि माद्द १७ र १८ गते हुन गैरहेको उक्त सांस्कृतिक कार्यक्रममा अन्य ख्यातीप्राप्त ... थप हेर्नुहोस्
बलिवुडका ६ हस्तीलाई भारत सरकारले सरकारको उच्च सम्मान पद्मश्री पुरस्कार दिएको छ । भारत सरकारले शनिबार बलिवुडका चर्चित अभिनेत्री कंगना रनावत, निर्मात्री एकता कपुर, चर्चित निर्माता निर्देशक करण जोहर, गायक अदनान सामी, सुरेश वाडेकर र सरिता जोशीलाई पद्म... थप हेर्नुहोस्
यतिबेला नेपाल युटुबको नम्बर १ ट्रेन्डिङमा ‘डीयर कमरेड’ नामक चलचित्र छ । तेलुग, मलायालम र कन्नडा भाषामा बनेको यो चलचित्रलाई हिन्दी भाषामा डब गरेर युटुब रिलिज गरिएको हो । सार्वजनिक भएको केही दिनमै यो चलचित्रले युटुबमा ३ करोड भन्दा बढी भ्यूज पाएको छ ... थप हेर्नुहोस्