मनोरञ्जन

News-Image

फ्राइडे फिल्म : कमान्डरको सोलो प्रर्दशन

  • २०७६ माघ १०, शुक्रबार

आज शुक्रबारदेखि प्रर्दशन हुने चलचित्र ‘कमान्डर’ मा प्रहरी तथा तस्करीबीचको टक्करलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा अभिनेता अनुपविक्रम शाहीले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने रविन तामाङले तस्करको नाइकेको भूमिका निर्वाह गरेका छन् । चलचि... थप हेर्नुहोस्

News-Image

युट्युबमा आयो सौगातको ‘लालपुर्जा’ (फिल्मसहित)

  • २०७६ माघ १०, शुक्रबार

निगम श्रेष्ठ निर्देशित फिल्म ‘लालपुर्जा’ युट्युबमा रिलिज गरिएको छ । एक वर्षअघि हलमा रिलिज भएको यो फिल्म युट्युबमा बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो । फिल्मले हलमा भने खासै राम्रो व्यापार गर्न सकेको थिएन । बक्स अफिसमा अस... थप हेर्नुहोस्

News-Image

बलिवुडका अभिनेता नसीरुद्धीन र अनुपम एकापसमा किन भिडे ?

  • २०७६ माघ १०, शुक्रबार

भारतमा अहिले नागरिकता कानुनलाई लिएर अनेकौ तहमा बहस जारी छ । यस कानुनका विषयमा भारतका विभिन्न क्षेत्र र तहक मानिसहरुले आफ्नो पक्ष राखिरहेका छन् र यो अहिले चर्चित बहसको विषय पनि बनेको छ । यसैक्रममा यस विषयमा बलिवुडका दुई हस्ती अभिनेता एकार्कामा भिडे... थप हेर्नुहोस्

News-Image

राजनीतिले समाजलाई विभाजन गर्छ भने संगीतले जोड्दछ : मन्त्री पाेखरेल

  • २०७६ माघ ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘स्वरकिन्नरी’ तारादेवीको १४औं पुण्य स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । तारादेवी स्मृती फाउन्डेशनको आयोजना र काठमाडौं महानगरपालिकाको सहकार्यमा विहीबार काठमाडौंमा स्व.तारादेवीको १४औं स्मृति दिवस मनाइएको हो । उक्त कार्यक्रममा बोल्दै कार्यक... थप हेर्नुहोस्

News-Image

‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

  • २०७६ माघ ९, बिहीबार

ड्रीम गर्ल र बालापछि आयुष्मान खुरानाको ‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलर रिलीज भएको छ । यस फिल्ममा आयुष्मान खुराना समलिंगीको भूमिकामा देखिएका छन् । ट्रेलरमा रमाइला संवाद पनि देख्न सकिन्छ । फिल्म २०१७ मा आएको ‘शुभ मंगल सावधान’ को दोस्रो श्रृंखला ह... थप हेर्नुहोस्

News-Image

एक मात्र कलाकारद्वारा अभिनित चलचित्र ‘अन्तिम पाना’ सम्पादनमा

  • २०७६ माघ ९, बिहीबार

एक मात्र कलाकारद्वारा अभिनित नेपाली कथानक चलचित्र 'अन्तिम पाना' को सम्पादन कार्य शुरु भएको छ। दिवाज फिल्मको ब्यानरमा निर्माण भएको सो चलचित्रको छायांकन पुरा भई सम्पादन कार्य सुरु भएको हो। दिवाज राई किराँती निर्माता रहेको उक्त चलचित्रमा नियोमा रा... थप हेर्नुहोस्

News-Image

‘एन्टी हिरो’ मा अनमोलले जसितासँग रोमान्स गर्ने

  • २०७६ माघ ९, बिहीबार

अभिनेता अनमोल केसीले होम प्रोडक्सनको नयाँ फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ । केही महिना अगाडि नै फिल्ममा जसिता हुने खबर बाहिरिए पनि निर्माण टिमले बुधवार जसितासँग सम्झौता गरेको हो । फिल्मका निर्माता भुवन केसी र अभिनेत्री... थप हेर्नुहोस्

News-Image

अक्षयकुमारले एक फिल्मका लागि लिए १२० करोड !

  • २०७६ माघ ८, बुधबार

बलिवुडमा खेलाडी कुमार उपनामले चिनिएका अभिनेता अक्षयकुमारले एक फिल्मका लागि १२० करोड पारिश्रमिक लिएको खबर आएको छ । बलिवुड हंगामाका अनुसार अक्षयले अहिले नाम निश्चित नभएको निर्देशक आनन्द एल रायको फिल्मका लागि १२० करोड पारिश्रमिक लिने भएका छन् । सन... थप हेर्नुहोस्

News-Image

जब ज्योति मगरले मदिरा पिएर दरबारमार्गमा मच्चाईन् लफडा

  • २०७६ माघ ८, बुधबार

आस्था राउतले प्रहरीलाई अभद्र व्यवहार गर्नु ठीक एक साताअघि ज्योति मगरले मदिरा पिएर दरबारमार्गस्थित रेस्टुरेन्टका कामदारसँग अभद्र व्यवहार गरेकी छन्। ज्योतिसहित एकजना केटा र एक केटी साथीले ७ हजारको मदिरा र सितन खाए। पैसा तिर्ने बेला स्वाइप मेसिन नभएक... थप हेर्नुहोस्

News-Image

शाहरुख खानसँग पैसा नभएको बेला झिंगा परेको लस्सी पनि पिए

  • २०७६ माघ ७, मंगलवार

शाहरुख खानलाई दर्शकले ठूलो पर्दामा देख्न नपाएको एक वर्षभन्दा पनि बढी भयो । पछिल्लो समय उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् । हालै शाहरुखले रियालिटी शो डान्स प्लसको शूटिङ गरे । सामाजिक सञ्जालमा शूटिङका तस्... थप हेर्नुहोस्