मुख्य समाचार

News-Image

नेपाल बारद्वारा चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने निर्णय

  • २०७९ आश्विन २, आईतवार
  • नवकान्तिपुर संवाददाता

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिनेनेपाल बार एशोसिएसनले निर्णय गरेको छ । आइतबार बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बारका अध्यक्ष अध्यक्ष गोपालकृष्ण घिमिरेले स... थप हेर्नुहोस्

News-Image

वरिष्ठ पत्रकार गौतमको निधन

  • २०७९ आश्विन २, आईतवार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ७७ वर्षको निधन भएको छ । बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत गौतमको आज (आइतबार) बिहान निधन भएको हो । गौतमलाई कोभिड सङ्क्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । नयाँ करे... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा अस्वस्थ तरिकाले भूमिका खेल्न सरकारले मिल्दैन : ओली

  • २०७९ आश्विन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले हुनुपर्ने बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अ... थप हेर्नुहोस्

News-Image

देउवाले ओलीलाई परमादेशकै कारण सँगै काम गर्न पाएको भनेपछि…

  • २०७९ आश्विन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशकै कारण सँगै काम गर्न पाएको बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्

News-Image

गृह मन्त्रालय र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति

  • २०७९ आश्विन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । आज (शनिबार) मन्त्रालयमा बसेको बैठकमा मन्त्रालय र समितिबीच पाँच बुँदे सहमति भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा बसेको बैठकमा मन्त्रालयका तर्फबा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठक – LIVE

  • २०७९ आश्विन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठक सुरु भएको छ । आज (शनिबार) दिउँसो १ बजे बाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री त... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री खाँणले दिए यस्तो निर्देशन

  • २०७९ आश्विन १, शनिबार

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ भाद्र ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले भोलि (असोज १ गते) शनिबार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाबाट यी ३ विधेयक पारित, भोलि अन्तिम बैठक

  • २०७९ भाद्र ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शनिबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरेका हुन् । आजको बैठकले विभिन्न ३ विधेयक पारित गरेको छ । बैठकले 'पशुस्वास्थ्य तथा पशुसेवा विधेय... थप हेर्नुहोस्

News-Image

विसं २०७४ को बन्दसूची असोज १ बाट खारेज (विज्ञप्तिसहित)

  • २०७९ भाद्र ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विसं २०७४ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि खारेज हुने भएको छ । आज(शुक्रबार) निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अघिल्लो निर्वाचनको बन्दसूची ... थप हेर्नुहोस्