मुख्य समाचार

News-Image

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ भाद्र ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार ललितपुरको हात्तीवनमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ भाद्र ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज (सोमबार) दिउँसो १ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यासूची रहेक... थप हेर्नुहोस्

News-Image

‘संसद्‌मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे’

  • २०७९ भाद्र ६, सोमबार

'संसद्‌मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । मार्क्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व. गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो', संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसर ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने (कार्यसूचीसहित)

  • २०७९ भाद्र ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै छ। आज (सोमबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यासूची रहेको संसद सचिवाल... थप हेर्नुहोस्

News-Image

प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि

  • २०७९ भाद्र ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार पशुपति आर्यघाटमा गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपत... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा यी दुई विधेयक प्रमाणीकरण (विज्ञप्तिसहित)

  • २०७९ भाद्र ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छिन् । आइतबार राष्ट्रपति भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका ‘नेपाल इञ्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ भाद्र ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार कांग्रेस नेता गिरीको निधन पछि पार्टी कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित (सूचनासहित)

  • २०७९ भाद्र ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार दिउँसो १ बजेको लागि तोकिएको बैठक स्थगित भएको हो । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार को बैठक सोमबार दिनको १ बजे बस्नेगर... थप हेर्नुहोस्

News-Image

प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु : ओली

  • २०७९ भाद्र ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताएका छन् । आइतबार बिहान एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् । उनले चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको ट्वीटरमा उल... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता प्रदीप गिरीको निधन

  • २०७९ भाद्र ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उनका सहयोगी मन्दिप भारतीले जानकारी दिए । उनको उपचारमा संलग्न चिकित्सक ... थप हेर्नुहोस्