मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक सुरु – LIVE

  • २०७९ श्रावण ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसद्‌मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने महतले

  • २०७९ श्रावण ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने ... थप हेर्नुहोस्

News-Image

तामाङ दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त (विज्ञप्तिसहित)

  • २०७९ श्रावण ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति भ... थप हेर्नुहोस्

News-Image

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले दिए यस्तो बयान

  • २०७९ श्रावण ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

संसदीय समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयान लिएको छ। आज(बिहीबार) संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको हो । समितिले सिंहदरबारमा शर्मालाई बयानका लागि बोलाएको थियो । बयानका क्रममा शर्माले करको दर हेरफे... थप हेर्नुहोस्

News-Image

किन सेलायो प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव ?

  • २०७९ श्रावण ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव संसदमा दर्तामै सिमित भएको छ । पाँच महिनाअघि नेपाली राजनीति घटनामा चर्चित बनेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगको प्रस्तावको विषय अहिले अघि बढ्न सकेको छैन । गत फा... थप हेर्नुहोस्

News-Image

भीम रावलले रोष्टम कब्जा गरेपछि…

  • २०७९ श्रावण ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले सांसद भीम रावलले सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा ... थप हेर्नुहोस्

News-Image

स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको छ : प्रमुख आयुक्त

  • २०७९ श्रावण ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताएका छन् । आज (बुधबार) आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग)ले आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यव... थप हेर्नुहोस्

News-Image

काँग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त

  • २०७९ श्रावण ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका छन् । आज (बुधबार) देउवाले प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मालाई नियुक्त गरेका हुन् । बालकृष्... थप हेर्नुहोस्

News-Image

संसदीय विशेष समितिले आज जनार्दन शर्माको बयान लिने

  • २०७९ श्रावण ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

संसदीय समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयान लिँदैछ । आज(बुधबार) संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिन लागेको हो । समितिले सिंहदरबारमा बस्ने बैठकमा शर्मालाई बयानका लागि बोलाइएको छ । समितिले यसअघि मन्त्र... थप हेर्नुहोस्

News-Image

सत्तारुढ वामपन्थीको तीन दलले गर्यो यस्तो निर्णय

  • २०७९ श्रावण ४, बुधबार

वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा मंगलबार भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुब... थप हेर्नुहोस्