मुख्य समाचार

News-Image

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित (पूर्णपाठसहित)

  • २०७९ बैशाख १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झन्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरि... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ बैशाख १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्त... थप हेर्नुहोस्

News-Image

ओलीले निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेपछि…

  • २०७९ बैशाख १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन... थप हेर्नुहोस्

News-Image

शेरबहादुर देउवाको गृह जिल्लामा विद्रोही मल्लको एमालेसँग तालमेल

  • २०७९ बैशाख १८, आईतवार
  • पत्रपत्रिका

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेसकै एक समूहले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ। जिल्लाका सातवटै स्थानीय तहम... थप हेर्नुहोस्

News-Image

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

  • २०७९ बैशाख १७, शनिबार

देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ । शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्त... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरि नगरपालिकाममा ३३ उम्मेदवारको मनोनयन फिर्ता

  • २०७९ बैशाख १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौँ प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेद... थप हेर्नुहोस्

News-Image

केशव स्थापितलाई कारबाहीको माग गर्दै ४५ अधिकारवादी संस्थाले निकाले यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

  • २०७९ बैशाख १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेलबाट काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई ४५ वटा महिला अधिकारवादी संघ संगठनले कारबाही गर्न माग गरेका छन् । एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्ता युवतीमाथि आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेका स्थापितलाई कारबाही गर्न मा... थप हेर्नुहोस्

News-Image

स्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्ने

  • २०७९ बैशाख १७, शनिबार
  • पत्रपत्रिका

विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको ... थप हेर्नुहोस्

News-Image

गभर्नर अधिकारीको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

  • २०७९ बैशाख १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको मुद्दामा सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। आज (शुक्रबार) सर्वाेच्च अदालतले गभर्नर अधिकारीविरुद्धको मुद्दामा यस्तो आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै अधिकारीले निरन्त... थप हेर्नुहोस्

News-Image

मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्दाहेर्दै’मा

  • २०७९ बैशाख १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज (शुक्रबार) रिट निवेदनमाथि सुनुवाइ नसकिएपछि आलमको रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै सर्वोच... थप हेर्नुहोस्