
राष्ट्रपति विद्यादेवी भण्डारी र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र डब्ल्युएचओ महानिर्देशक डा.टेड्रोसबीच भेटवार्ता भएको हो ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयरमा बाबुराज बज्राचार्यको नाम सिफारिस गरेको छ । आज (शुक्रबार) ललितपुर महानगर कार्यसमितिको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको हो । यसैगरी महानगर कार्यसमितिको बैठकले मेयरको नाम भने सिफारिस गरेको ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताएका छन् । यही वैशाख ३० गते हुने स्थान... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बराल... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको बताएका छन् । बिहीबार माओवादी केन्द्रद्वारा कैलालीको गौरीगङ्गामा आयोजित आमसभामा उनले यस्तो बताएका हुन् । पूर्वप... थप हेर्नुहोस्
सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन् । आज (बिहीबार) केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले ७४ मा भएको निर्वाचनमा आफूहरु सरकारम... थप हेर्नुहोस्
नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ । आज (बिहीबार) काठमाडौं महानगर कार्यसमितिको बैठकले मेयरमा ५ जनाको नाम सिफारिस गरेको हो । यसैगरी महानगर कार्यसमितिको बैठकले उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको छ । बैठ... थप हेर्नुहोस्
सत्ता गठबन्धनका शीर्ष नेताहरुले सातवटै प्रदेशका राजधानीमा संयुक्त चुनावी सभा गर्ने भएका छन् । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले गठबन्धनका शीर्ष नेताहरुले सातै प्रदेशका राजधा... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटकाे छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृह सचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्र... थप हेर्नुहोस्
