
प्रधानमन्त्री देउवाले सरकारमा सत्ता गठबन्धनसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने जानकारी दिएका छन् । उनले गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनाव लड... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसीसी सम्झौताले नेपालको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । उनले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले यसले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका... थप हेर्नुहोस्
दुई जना प्रहरी निरीक्षकसँग गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग ड्युटीमा हाजिर नभएको भन्दै स्पष्टीकरण सोधेको हो । नेपाल प्रहरी अस्पताल महा... थप हेर्नुहोस्
संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । गृह मन्त्रालयले दुर्घटना भएकाले मृतकहरुको उद्धार गर्न हेलिकोप्टर... थप हेर्नुहोस्
आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा काँ... थप हेर्नुहोस्
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । यता सत्ता गठबन्धनमा भने चुनावी सहकार्यलाई लिएर सहमति जुट्न सकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठ... थप हेर्नुहोस्
मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । आज (बुधबार) मोरङमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित भएका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बग... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गरउनु आफ्नो पार्टीको एक सफल कार्य रहेको बताएका छन् । आज(बुधबार) सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् । ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । आज (बुधबार) देउवा र फ्रान्सेली प्रतिनिधिबीच भेटवार्ता भएको हो । प्रधानमन... थप हेर्नुहोस्
