मुख्य समाचार

News-Image

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट बैठक

  • २०७८ फाल्गुन २, सोमबार
  • नवकान्तिपुर संवाददाता

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन् । आज (सोमबार) अपराह्न २ बजेका कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चको फुलकोर्ट बैठक बोलाएका हुन् । न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न काय... थप हेर्नुहोस्

News-Image

कस्तो थियो २०७४ को चुनावमा युवा सहभागिता र प्रतिनिधित्व ?

  • २०७८ फाल्गुन २, सोमबार

स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्न... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित हुने सम्भावना न्यून, यस्तो छ संसद्को अंकगणित

  • २०७८ फाल्गुन २, सोमबार
  • नवकान्तिपुर संवाददाता

फागुन १ गते आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको छ । यससँगै नेपालको राजनीतिले नयाँ मोड लिएको छ । सो प्रस्तावको प्रस्तावकका नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेपाली काँग्रेसका ड... थप हेर्नुहोस्

News-Image

काउन्टरमा चार न्यायाधीशविरुद्ध पनि आउँदैछ महाभियोग

  • २०७८ फाल्गुन २, सोमबार
  • पत्रपत्रिका

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोगको काउन्टरमा एमालेले संसद् विघटन बदरको फैसला गर्ने चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी गरेको छ । एमाले नेता अग्नि खरेलले काउन्टर महाभियोगबारे पार्टीमा छलफल हुन सक्ने बताए । एमालेस... थप हेर्नुहोस्

News-Image

सर्वदलीय बैठकमा एमाले नजाने

  • २०७८ फाल्गुन २, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटालेले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ । आज (सोमबार)को लागि सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने निर्णय गरेको हो । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले आज दिउँसो २ ... थप हेर्नुहोस्

News-Image

यी हुन् प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद (नामावलीसहित)

  • २०७८ फाल्गुन १, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको छ । आज (आइतबार) बिहान ११ बजे संसद सचिवालयमा महाभियोग दर्ता भएको हो । सो प्रस्तावमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्याय... थप हेर्नुहोस्

News-Image

एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक

  • २०७८ फाल्गुन १, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज (आइतबार) साँझ ६ बजेको लागि सचिवालयको बैठक बोलाइएको एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग द... थप हेर्नुहोस्

News-Image

पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा, दीपक कुमार कार्की कामु प्रधानन्यायाधीश

  • २०७८ फाल्गुन १, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको पत्र बुझेका छन् । आज (आइतबार) पत्र बुझेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका हुन् । प्रधानन्यायाधीशविरुद्ध काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसद... थप हेर्नुहोस्

News-Image

भोलि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सर्‍यो (सूचनासहित)

  • २०७८ फाल्गुन १, आईतवार
  • नवकान्तिपुर संवाददाता

भोलि (सोमबार) का लागि तय भएको प्रतिनिधिसभाको बैठक दुई दिन पर सरेको छ । प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते दिउँसो १ बजेको लागि तय भएको हो । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक ब... थप हेर्नुहोस्

News-Image

सभामुखले बोलाए सर्वदलीय बैठक

  • २०७८ फाल्गुन १, आईतवार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले भोलि (सोमबार) का लागि सर्वदलीय बैठक बोलाएका छन् । सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभि... थप हेर्नुहोस्