मुख्य समाचार

News-Image

भीम रावलप्रति यसरी खनिए देउवा

  • २०७८ फाल्गुन ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्‍याएका छन् । आज (सोमबार) नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै देउवाले सो धारणा राखेका हुन् । सो कार्यक्रममा उनले हा... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने प्रचण्डले

  • २०७८ फाल्गुन ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दल बीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका छन् । आज(सोमबार) बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अध्... थप हेर्नुहोस्

News-Image

प्रकाश सपुतको गीतको विषयमा प्रचण्डले दिए यस्तो प्रतिक्रिया

  • २०७८ फाल्गुन ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतकाे गीत ‘पीर’काे विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज (सोमबार) धनगढी विमानस्थलमा पत्रकारसँग बोल्दै प्रचण्डले आफूले पूरा गीत नरहेको र यो विषयमा अहिले हामी कोही उत्तेजित हुन... थप हेर्नुहोस्

News-Image

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, यसरी भर्न सकिन्छ फारम

  • २०७८ फाल्गुन ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली... थप हेर्नुहोस्

News-Image

तत्कालका लागि जोगियो नेकपा एकीकृत समाजवादी

  • २०७८ फाल्गुन ३०, सोमबार
  • |  पत्रपत्रिका

सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिनेगरी आइतबार आदेश गरेको छ। यस विषयमा परेको मुद्दामा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश ... थप हेर्नुहोस्

News-Image

एमालेसँगको सहकार्यको विषयमा यसो भने प्रचण्डले

  • २०७८ फाल्गुन २९, आईतवार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल प्रदेश समितिद्वारा आज मोरङको विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'आगामी निर्वाचन परिवर्तनलाई संस्थ... थप हेर्नुहोस्

News-Image

स्थानीय तहको चुनाव : गठबन्धनको गाँठो फुस्कने डर

  • २०७८ फाल्गुन २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

व्याख्यात्मक घोषणाबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट पारित भएसँगै अहिले राजनीतिक दलहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरू आ–आफ्नो चुनावी अभियान... थप हेर्नुहोस्

News-Image

ओलीले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

  • २०७८ फाल्गुन २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख र निर्वाचन आयोगलाई दायर गरेको रिट चैत २० गते पूर्ण सुनुवाइ हुने भएको छ । । आज (आइतबार) न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले उक्त रिटलाई पूर्ण सुनुवा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित

  • २०७८ फाल्गुन २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी चैत २ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक स... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबरविरुद्धको महाभियोग प्रस्ताव पेश

  • २०७८ फाल्गुन २९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश भएको छ । आज (आइतबार) बसेको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रस्ताव पेश गरेका हुन् । उनले संविधानको धारा १०१ को उपधारा... थप हेर्नुहोस्