मुख्य समाचार

News-Image

काँग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट

  • २०७८ फाल्गुन २६, बिहीबार
  • |  पत्रपत्रिका

आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा काँ... थप हेर्नुहोस्

News-Image

साझा चुनावी घोषणापत्र तयार गरेर निर्वाचनमा जान देउवालाई प्रचण्ड र माधव नेपालको दवाव, काँग्रेसमा बढ्यो असन्तुष्टि

  • २०७८ फाल्गुन २५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । यता सत्ता गठबन्धनमा भने चुनावी सहकार्यलाई लिएर सहमति जुट्न सकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठ... थप हेर्नुहोस्

News-Image

रंगेलीका मेयर र उपमेयर एमालेमा प्रवेश

  • २०७८ फाल्गुन २५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । आज (बुधबार) मोरङमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित भएका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बग... थप हेर्नुहोस्

News-Image

यस्तो छ माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

  • २०७८ फाल्गुन २५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गरउनु आफ्नो पार्टीको एक सफल कार्य रहेको बताएका छन् । आज(बुधबार) सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले... थप हेर्नुहोस्

News-Image

माधव नेपालले एमसीसीबारे जथाभावी नबोल्न भनेपछि…

  • २०७८ फाल्गुन २५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् । ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट

  • २०७८ फाल्गुन २५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । आज (बुधबार) देउवा र फ्रान्सेली प्रतिनिधिबीच भेटवार्ता भएको हो । प्रधानमन... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने माधव नेपालले

  • २०७८ फाल्गुन २५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जाने बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज (बुधबार) राजधानीमा शुभारम्भ गर्दै उनले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम रहने बताएका छ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ फाल्गुन २५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। आज (बुधबार) राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो । भेटमा राजदूत यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको सम्भावि... थप हेर्नुहोस्

News-Image

माधव नेपालले लगाए ओलीलाई यस्तो आरोप

  • २०७८ फाल्गुन २५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अहिले सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको बताएका छन् । आज (बुधबार) राजधानीमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेपालले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरु... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक सुरु, के आउँला निर्णय ?

  • २०७८ फाल्गुन २५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको तेस्रो दुई दिने पूर्ण बैठक सुरु भएको छ । आज (बुधबार) बबरमहलस्थित कार्की ब्याङ्क्वेटमाबैठक सुरु भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकमा आगामी निर्वाचनमा पा... थप हेर्नुहोस्