मुख्य समाचार

News-Image

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश नं २ को प्रदेशसभा बैठक आज(आइतबार) दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ । प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादे... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकले पारित गरेको विधान अनुसार अब पार्टीमा एक जना अध्... थप हेर्नुहोस्

News-Image

यस्तो छ माओवादी राष्ट्रिय सम्मेलनको सुरक्षा व्यवस्था

  • २०७८ पुष ११, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ। यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाक... थप हेर्नुहोस्

News-Image

महाधिवेशनमा उपस्थित हुन केपी ओलीलाई प्रचण्डको फोन, दिए यस्तो जवाफ

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् । अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको महाधिवेशनमा ११ पार्टीलाई निमन्त्रण, केपी ओली सहभागी होलान् ?

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा सुरु हुँदै छ। पहिले राष्ट्रिय सम्मेलन भनेको माओवादी केन्द्रले अन्तिममा यसैलाई आठौं महाधिवेशनको रूप दिने निर्णय गरेको हो। यसअघि २०५९ माघमा हेटौंडामा माओवादी केन्द्रको सातौं महाधिवेशन भएको थियो।... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको महाधिवेशन उद्घाटनसत्र सर्‍यो

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने पार्टी स्थायी समितिको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गर्न केन्द्र समितिको बैठक बस्ने भएको हो। प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशन आजद... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभा सदस्यको आउँदो माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । यस निर्वाचनमा नौ राजनीतिक... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको महाधिवेशन आज, केन्द्रीय कमिटी बैठक पनि आजै

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि शुरु हुँदैछ। यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आएपनि माओवादीले हिजो महाधिवेशनमा रूपान्तरण गरेको हो। महाधिवेशन शुरु हुनुअघि पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ। महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आइतबार ... थप हेर्नुहोस्

News-Image

महासचिवका दावेदार मानिएका माओवादी नेता पुन महाधिवेशनमा सहभागी हुन नसक्ने

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आइतबार शुरु हुने पार्टीको महाधिवेशनमा सहभागी नहुने भएका छन् । पुनको हाल चीनमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या भएपछि थाल्याण्ड गएका उनी थप उपचारका लागि चीन पुगेका थिए । स्वास्थ्यमा सुधार आएकाले उनले सम्... थप हेर्नुहोस्

News-Image

माओवादीसँग पार्टी एकताबारे माधव नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रियसभामा साझा ... थप हेर्नुहोस्