मुख्य समाचार

News-Image

एमालेले जारी गर्यो अपानि, कसले के जिम्मेवारी पाए ?

  • २०७८ पुष २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्... थप हेर्नुहोस्

News-Image

कांग्रेस पाँच सहमहामन्त्रीको मतगणना सुरु, कसको पल्ला भारी ?

  • २०७८ पुष २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ । आज (शुक्रबार) पार्टी कार्यालय सानेपामा बिहान ११ बजेबाट मतगणना सुरु भएको हो । कांग्रेस निर्वाचन समिति अनुसार अहिले खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षे... थप हेर्नुहोस्

News-Image

किन गर्दैछ एमालेले पत्रकार सम्मेलन ?

  • २०७८ पुष २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले आज (अहुक्रबर) पत्रकार सम्मेलन गर्ने भएको छ । एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्न लागेको हो । महासचिव शंकर पोखरेलले आज दिउँसो काठमाडौँको नयाँ बानेश्वर स्थित अल्फाबिटामामा पत्रकार स... थप हेर्नुहोस्

News-Image

एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी

  • २०७८ पुष २, शुक्रबार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एम... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • २०७८ पुष २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न भागमा आज हिमपात र वर्षा हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र सुदूर... थप हेर्नुहोस्

News-Image

तीन सहमहामन्त्रीको परिणाम घोषणा, देउवा प्यानलका दुई र कोइराला प्यानलका एक निर्वाचित

  • २०७८ पुष २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो । महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर को... थप हेर्नुहोस्

News-Image

झलनाथ खनालले एमालेलाई लगाए यस्तो आरोप

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अवरोध गर्न नहुने बताएका छन् । पार्टी निकट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले केही अराजक समूह... थप हेर्नुहोस्

News-Image

देउवालाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरेर के भने मिनेन्द्रले ?

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रक्षामन्त्री डा मिनेन्द्र रिजालले भावावेशमा नभइ राजनीतिक पुँजी बचाइराख्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशमा महामन्त्री पदमा पराजित भएपछि रिजालले आज बिहीवार दिउँसो रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री... थप हेर्नुहोस्

News-Image

महामन्त्रीमा विजयी भएपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले अब आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन्। महामन्त्रीमा निर्वाचित भएपछि अनुमप पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनले उम्मेदवारी दिँदा एउटा समूहबाट दिएपनि निर्वाचि... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले तोक्यो १४ मतदान केन्द्र

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ। निर्वाचन आयोगले प्रदेश १ मा २ र अन्य ६ वटा प्रदेशमा १-१ वटा मतदान केन्द्रभित्र २-२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ। प्रदेश सभा सदस्यह... थप हेर्नुहोस्