
नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ। बुधबार समितिले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिकाअनुसार मतदाताहरूको नामावली महाधिवेशन उद्घाटनकै दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म गर... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका सभापतिका आकांक्षी र केन्द्रीय सदस्यसहितको बैठकले आज पनि सर्वसम्मत उम्मेदवार छान्न सकेन। केन्द्रीय सदस्यहरू प्रकाशमानसिंह र शेखर कोइरालाबीच को सभापति उम्मेवार हुने, सर्वसम्मत उम्मेदवार को बन... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । आज पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको नवनिर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा सो समिति गठन गर्ने ... थप हेर्नुहोस्
सभापतिका साझा उम्मेद्वार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन्। बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेद्रवार बनाउने अन्तिम तयारी गरेको हो । पार्ट... थप हेर्नुहोस्
नेपाली कांग्रेसको संस्थापन समूहको बैठक सकिएको छ । आज(बुधबार) प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निजि बूढानीलकण्ठमा भएको बैठकले पदाधिकारीमा उम्मेदवारीको टुंगो भने लगाउन सकेन । बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकार... थप हेर्नुहोस्
सहयात्री राजनीतिक दलले १४औँ महाधिवेशनबाट मुलुकलाई हालको परिस्थितिबाट निकास दिनका लागि वैचारिक बहससहित सुस्पष्ट कार्यदिशाको मार्गचित्र घोषणा गर्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षलगायत दलले मुलुकमा लोकतन्त्र स्थापना गर्न भएका सबै आ... थप हेर्नुहोस्
नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए । यसअघि बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्... थप हेर्नुहोस्
नेकपा (एमाले) को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो । केन्द्रीय सदस्यमा ३२ ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले विवाहपञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको ... थप हेर्नुहोस्
नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । १४औं महाधिवेशनको अन्तिम तयारीमा रहेको नेपाली कांग्रेसले मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट गरेको हो । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु... थप हेर्नुहोस्
