
बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्... थप हेर्नुहोस्
नेपाली काँग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा हारेका हुन् । आज बिहान सार्वजनिक ... थप हेर्नुहोस्
कांग्रेसको १४औं महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मञ्च, स्वागत गेट बनाउन थालिएको छ । पार्टीको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झन्डा र ब्यानर टाँगेर प्रचारप्रसार ... थप हेर्नुहोस्
१४औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली काँग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ। कांग्रेसमा पदाधिकारीसहित केन्द्रीय नेतृत्वमा पुग्न रस्साकस्सी अन्तिम चरणमा पुगेको हो। संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवालाई बलियो साथ दिएका उपसभापति ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता डा शेखर कोइरालाले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार तय गर्न भनेर बुधबार बस्ने बैठकमा आफू सहभागी नहुने बताएका छन्। साझा उम्मेदवार तय गर्नका लागि भनेर मंगलबार नेता प्रकाशमान सिं... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १४ औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएका छन्। सभापतिका अर्का दाबेदार एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा मंगलबार दिउँसोदेखि जारी इतर समूहको बैठकबाट निस्केर बोल्दै उनले यस्तो बताएका हुन्... थप हेर्नुहोस्
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा आफ्ना समूहबाट साझा उम्मेदवार छान्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका नेताहरू अहिले चाक्सीबारीमा छलफल गरिरहेका छन्। सभापतिका आकांक्षीसमेत रहेका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सभापतिको साझा... थप हेर्नुहोस्
नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अव पनि नसुध्रिए समाप्त हुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए समाप्त भएर जाने बताए । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भ... थप हेर्नुहोस्
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ । निर... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् । मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा अध्यक्ष ओ... थप हेर्नुहोस्
