
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला एक्सनको लागि स्याबासी दिएका छन् । मन्त्रिपरिषदको बुधवारको बैठकमा मन्त्री आलेले सरकारी सम्पत्ति संरक्षण र सम्पदाहरुमा बनाउन लागिएका संरचनाहरु बन्न नदिने अड... थप हेर्नुहोस्
सरकारले देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो । यही पुस २३ गते ३ वर्षे सेवा अधविका कारण गणेश अधि... थप हेर्नुहोस्
नेपाली काँग्रेस नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न गरेका छन् । आज (बुधबार) एक अपिल जारी गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले सभापतिको लाइक र डिस्लाइकबाट व्य... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । उनले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका हुन् । आज (बुधबार) संस्कृति बचाउ अभियानले ओली निवास बालकोट गएर उनलाई भेटेका थिए । ओलीले इम्य... थप हेर्नुहोस्
पुस २२ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बुधबार) संसद्को सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । संसद्को सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक पुस २८ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज... थप हेर्नुहोस्
प्रहरी उपरिक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा उनलाई हिजो (मंगलबार) राति निलम्बन गरिएको हो । एसपी पाण्डेलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निलम्बन गरेका हुन् । नेपाली काँग्रेस सिरहाका सभापति राम... थप हेर्नुहोस्
बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले चर्चा कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आज(बुधबार)का लागि पेसी तोकिए पनि उनको मुद्दा 'हेर्न नामिल्ने'मा परेको हो । गत पुस ७ गते चार्ल्सले आफू वृद्ध भएको कारण स... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (बुधबार)दिउँसो साढे १ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । प्रधानमन्त्री देउवा यही पुस २५ ग... थप हेर्नुहोस्
नेपाली काँग्रेसले १६ जिल्लाको अधिवेशनको मिति पुन: सारिएको छ । पार्टीले १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गते गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारिएको पार्टीको केन्द्रीय नि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । कोइराला निक... थप हेर्नुहोस्
