
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन् । आज(बुधबार) भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताए । ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा बोलेका छन् । आज(बुधबार) ट्विट गर्दै भट्टराईले जिम्मेवार दल, नागरिकले डुंगडुगी गन्हाइसकेको तथ्यलाई कुनै वहानामा लुकाउ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । आज(बुधबार) धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठ... थप हेर्नुहोस्
नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सार्वजनिक तथा निजी सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल... थप हेर्नुहोस्
सवारी दुर्घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को मृत्यु भएको छ । दाङबाट बुटवल आउँदै गर्दा मंगलबार राति साँढे ९ बजेतिर लु २६प५८९८ नम्बरको मोटरसाइकलमा सवार बन्जाडेलाई ना ७ ख ९०६नम्बरको बसले ठक्कर दिई घाइते बनाएक... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजालस तोकेका छन् । आज (बुधबार)का लागि प्रधानन्यायाधीशले दुई एकलसहित ८ संयुक्त इजलास सहित २६६ मुद्दाको पेशी तोकेका हुन् । त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । आज बन्दी प्रत्यक्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरे । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्... थप हेर्नुहोस्
नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन् । आज सार्वजनिक भएको मत परिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहेका चालिसे २०५ मत प्राप्त गरी विजयी भएका हुन् । क्षेत्र नं ३ ... थप हेर्नुहोस्
नेकपा एमालेको महधिवेशनमा नेतृत्व चयनमा निर्वाचन हुने निश्चित भएपछि अध्यक्ष केपी शर्मा ओली समूहमै दुई गुटको विकास भएको छ । पार्टीको वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली समूहबीच नै प्रतिष्पर्धा हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र संस... थप हेर्नुहोस्
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको स... थप हेर्नुहोस्
