
प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्। पाँचदलीय गठबन्धनको समर्थनमा नियुक्त भएका राईले विश्वासको मतका लागि प्रदेशसभा सचिवलाई आइतबार सूचना दिएका थिए। संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले आज विश्... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरोधमा चरणबद्ध कार्यक्रम गर्दै आएको नेकपाले आजका लागि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले निर्वाचन आयोगले दबाब दिएपछि मात्रै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब महाधिवेशन हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन्। ‘महाधिवेशन ... थप हेर्नुहोस्
कानुन व्यवसायीको अवरोध छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलासबाट चारवटा विवादमा सुनुवाइ गरेका छन् । नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै सर्वोच्चको मुल गेटमा धर्ना दिएपछि वैकल्पिक बाटो हुदै अदालत प्रवेश... थप हेर्नुहोस्
पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेका छन् । कात्तिक २५ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको विप्लव नेक... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनभन्दा आफ्नो पार्टीको प्रभाव राम्रो भएको बताएका छन्। उनले आफ्नो पार्टीले सभा गर्दा भित्ताभित्ता भरिने बताएका हुन्। उनले नेपाली कांग्रेसलाई थोत्रो पार्टी भएको बताए। 'नेपाली कांग्रेस थोत्रो पार्... थप हेर्नुहोस्
आन्दोलनरत नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । आज बैठक बस्दै बारले प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाको 'गरि... थप हेर्नुहोस्
आन्दोलनरत नेपाल बार एसोसिएसनका कानुन व्यवसायी र न्यायाधीशहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि आह्वान गरेका छन् । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेका हुन् । विज्ञप्तिमा जबराले... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजालस तोकेका छन् । आज (सोमबार)का लागि प्रधानन्यायाधीशले दुई एकल इजलास र आठ संयुक्त इजलास तोकेका हुन् । त्यस्तै जबराले जबराले आफ्नो लागि र न्यायाधीश डा. मनोजकुमार शर्माका लागि एकल इजलास... थप हेर्नुहोस्
उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्याशित जित हासिल गरेर चर्चामा आएका युवा उद्यमी राजन गौतम यति बेला कांग्रेस राजनीतिमा सक्रिय छन् । सङ्घका पूर्व अध्यक्ष उनले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पारेका थिए । कांग्रेस चितवनक... थप हेर्नुहोस्
