प्रहरीले दाङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। दाङको राजपुर–४ मुंग्रेटा खोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे पुगेको प्रहरीले पक्राउ गरेको हो। बैठकस्थल नै कब्जा गरेर प्रहरी... थप हेर्नुहोस्
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । कार्यालयका प्रमुख हरि ढकालका ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपाका मन्त्रीहरुको कामबाट प्रधानमन्त्री केपी ओली सन्तुष्ट नभएको र मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिरहेको बेला नेता माधव कुमार नेपालले तत्कालै मन्त्रिमण्डल हेरफेर गर्न नहुने बताएका छन् । नेता नेपालले उपनिर्वाचन अघि मन्त्रिप... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणदेखि सभामुख कृष्णबहादुर महरा पक्राउसम्मको चर्चा भएको पाइएको छ। उक्त अवसरमा सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओ... थप हेर्नुहोस्
मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा निदान अस्पतालबाट पाँच जना पक्राउ परेका छन् । प्रहरीले निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं २६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा राजे... थप हेर्नुहोस्
गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि आज विहान १० बजेबाट मतदान हुने भएको छ । चुनावमा भोटिंङ मशिन ब्रिग्रिएपछि बुधबार मतदान स्थागित भएको थियो । इलोक्टोनिक मतदान शुरू भएको केही समयमै भोटिङ मेसिनमा प्राविधिक समस्या आएपछि मतदान स्थगित गरिएको थियो ।... थप हेर्नुहोस्
प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणकालागि म्यानमार प्रस्थान गरेकी छिन् । म्यानमार जानका लागि राष्ट्रपति भण्डारी शीतल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमा... थप हेर्नुहोस्