मुख्य समाचार

News-Image

फेरि गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् । मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीहरूले प्रधानन्यायाधीशसँग सेटिङ गरे : रामचन्द्र पौडेल

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार बिहान नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले राजनीतिक दलहरूसँग सेटिङ गरेर न्... थप हेर्नुहोस्

News-Image

समाजवादीका राजेन्द्र राई आज मुख्यमन्त्री बन्दै

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मंगलबार प्रदेश १ को तेश्रो मुख्यमन्त्री बन्दै छन्। प्रदेश सरकारमा अल्पमतमा परेपछि एमालेका भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमन... थप हेर्नुहोस्

News-Image

कोप–२६ लाई सम्बोधन गर्दै के भने प्रधानमन्त्री देउवाले ?

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका छन् । स्कटल्याण्डमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २... थप हेर्नुहोस्

News-Image

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

  • २०७८ कार्तिक १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। सोमबार बेलुका मन्त्रिपरिषद्को बैठकपछि पत्रकार सम्मेलनमार्फत् प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामाको घोषणा गरेका हुन्। 'इमानको राजनीति गर्दै सत्ता ग... थप हेर्नुहोस्

News-Image

पाँच दलीय गठबन्धन भाग खानका लागि बनेको होः ओली

  • २०७८ कार्तिक १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ ढले कोही अचम्ति हुन नपर्ने बताएका छन्। पाँच दलीय गठबन्धनको सरकार गन्तब्यविहीन हुँदै अल्मलिएको आरोप उनले लगाए। आफूहरुले चाहे एक सातामा सरकार ढाल्न सक्ने बताउँदै अहिले पार्टीलाई एक्लै बहुमत ल्याउन आफूहर... थप हेर्नुहोस्

News-Image

राजीनामाको तयारीमा कर्णालीका मुख्यमन्त्री शाही

  • २०७८ कार्तिक १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन् । उनले आज बेलुकीसम्म राजीनामा दिने प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । शाहीले अहिले प्रदेशबासीका नाममा सम्बोधन गरिरहेका छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसब... थप हेर्नुहोस्

News-Image

पचास सांसद्को हस्ताक्षरसहित प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी पेस

  • २०७८ कार्तिक १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै ... थप हेर्नुहोस्

News-Image

प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

  • २०७८ कार्तिक १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख नयाँ सरकार गठनको दावी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार १ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । त्यस्... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

  • २०७८ कार्तिक १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आज (सोमबार) प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा दिएर आफूले ‘मार्ग प्रशस्त’ गरेको जानकारी दिए । आचार्यले विश्वासको मतका लाग... थप हेर्नुहोस्