
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिने बताएका छन् । आज (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरुबीच भएको छलफलमा उनले यस्तो बताएका हुन् । त्यस्तै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयलाई बन्दी ... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्... थप हेर्नुहोस्
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको कार्यकाल सकिँदै छ । २० जनाको राष्ट्रिय सभाका सदस्यको चार वर्षे कार्यकाल सकिन लागेको हो । राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ । सोमबार प्रध... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छै... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन एक महिना मात्र बाँकी छ । तर यस अवधिमा हुनुपर्ने जिल्ला तथा नगरअधिवेशन सम्पन्न हुन सकेका छैनन् । यसमा शीर्ष नेतृत्व नै तैं चुप मैं चुपको अवस्थामा छन् । यसले कांग्रेसको अधिवेशन तोकिएको मितिमा गर्न नेतृत्व पङ्तिले न... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकासँग असन्तुष्ट न्यायाधीशहरूले जबराको राजीनामालाई नै 'बटमलाइन' बनाउने भएका छन् । उनीहरूले आज प्रधानन्यायाधीश जबरासँग भेटेर उनको कुरा सुन्ने र निकास दिन आग्रह गर्ने भएका हुन् । न्यायालयमा देखिएका समग्र समस... थप हेर्नुहोस्
नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको आज पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकार... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार नछाड्ने अडान लिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसअघि आधा कार्यकाल नेपाली कांग्रेसलाई छोड्ने सहमति गरेका थिए। त्यहीअनुसार दशैंलगत्तैदेखि उनले मुख्यमन्त्रीबाट राजीनामा दिने र कांग्... थप हेर्नुहोस्
गृहमन्त्रालयले परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ । अवैध रुपमा नेपाल भित्रिएका विदेशी नेपालमा आएर कोठा भाडामा लिन थालेपछि गृह मन्त्रालयले सो अनुरोध गरेको हो। गृह मन्त्रालयले परिचय लुकाइ कोठा भाडामा लिन आउने वा काम गर्न आ... थप हेर्नुहोस्
कैलालीमा नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच विवाद उत्पन्न भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयलाई लिएर दुवै दलबीच विवाद भएको हो। एकीकृत समाजवादीका कार्यकर्ताले एमालेको पार्टी कार्यालयमा सोमबार दिउँसो तालाबन्दी ग... थप हेर्नुहोस्
