मुख्य समाचार

News-Image

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय नाघ्यो, ४० जना अझै बेपत्ता

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण १०१ जनाले ज्यान गुमाएका छन् । आइतबारदेखिको वर्षाका कारण बाढीपहिरो जाँदा १०१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरले ४० जना बेपत्ता भएको र २६ जना घाइते भएको... थप हेर्नुहोस्

News-Image

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले दिए यस्तो आश्वासन

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्। आज निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्। देउवा... थप हेर्नुहोस्

News-Image

कात्तिक १० गतेसम्म लम्बियो मुख्यमन्त्री शाक्यको पदावधि

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएपनि कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सान... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।बैठक भोलि दिउँसो २ बजे पुनः बस्नेछ । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ । त्यसैगरी आज के... थप हेर्नुहोस्

News-Image

यी दुई पार्टीले बागमतीमा आधा-आधा समय सरकारको नेतृत्व गर्ने

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको छ । दुई पार्टीबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । हिजो बुधबार बसेको गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । अब बागमती प्रद... थप हेर्नुहोस्

News-Image

ओलीको अभिव्यक्तिप्रति भीम रावलले दिए यस्तो जवाफ

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल रहेको बताएका छन् । बुधबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशले बुधबार आयोजना गरेको का... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले दिए प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई यस्तो निर्देशन

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाह... थप हेर्नुहोस्

News-Image

बाढीपहिरो पीडितको विषयमा यसो भने प्रधानमन्त्री देउवाले

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावितलाई उचित राहत र क्षतिपूर्ति दिने बताएका छन् । आज (बिहीबार) बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा कर्णाली पुगेका देउवाले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारले पीडित... थप हेर्नुहोस्

News-Image

यी हुन् नेकपा माओवादी केन्द्रका ३३ विभाग प्रमुखहरु (सूचीसहित)

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको आज (बिहीबार) बसेको स्थायी कमिटीको बैठकले १७५ सदस्यीय सम्पर्क समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ३३ वटा विभाग प्रमुखसहितको टिमको टुंगो लगाएको हो । डिलाराम आचार्यको संयोकत्व... थप हेर्नुहोस्

News-Image

अलपत्र नागरिक तथा पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक तथा पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान... थप हेर्नुहोस्