मुख्य समाचार

News-Image

माओवादीको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले तीनवटा आयोग, केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ। मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार १४९ सदस्यीय केन्द्रीय सल... थप हेर्नुहोस्

News-Image

आफैले विघटन गरेको संसद अवरुद्ध गर्ने अधिकार एमालेलाई छैन् : कानूनमन्त्री बडु

  • २०७८ कार्तिक २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले बहुमत प्राप्त संसदलाई आफैले विघटन गरेको संसद अवरुद्ध गर्ने अधिकार एमालेलाई नभएको बताएका छन् । मन्त्री बडुले आफैले दुई पटक विघटन गरेको संसदलाई अवरुद्ध गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओ... थप हेर्नुहोस्

News-Image

बिरामी किरणलाई भेट्न नर्भिक अस्पताल पुगे उपराष्ट्रपति पुन

  • २०७८ कार्तिक २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बिरामी भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ नर्भिक अस्पताल पुगेका छन्। उपराष्ट्रपति पुन मंगलबार बिहान अस्पताल पुगेको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरल... थप हेर्नुहोस्

News-Image

यही साता फेरिँदैछ प्रदेश १ र बागमती प्रदेशको सरकार

  • २०७८ कार्तिक २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

केपी शर्मा ओली नेतृत्वको पार्टी नेकपा एमाले प्रदेश सरकारको नेतृत्वबाट धमाधम विस्थापन हुँदै छ। यसै क्रममा यही साताभित्र प्रदेश १ र बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने सम्भावना छ। एमाले फुटेपछि सोही पार्टीेबाट मुख्यमन्त्री रहेका दुवै प्रदेशका सरकार अ... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

  • २०७८ कार्तिक २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को आज पनि स्थायी समितिको बैठक बस्दैछ। अहिले केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय तह सम्... थप हेर्नुहोस्

News-Image

आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा

  • २०७८ कार्तिक २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्... थप हेर्नुहोस्

News-Image

‘केपी ओली निर्वाचनमा झापामै पराजित हुन्छन्’

  • २०७८ कार्तिक १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्।ओली पार्टी र प्रवृत्तिका विरुद्ध एकीकृत समाजवादी स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए। गुल्मीको प्र... थप हेर्नुहोस्

News-Image

ओली सरकारले गरेको नियुक्तीलाई बर्खास्त गर्ने क्रम तीब्र, राखेप सदस्य सचिव बर्खास्त

  • २०७८ कार्तिक १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले पूर्ववर्ती केपी ओली सरकारका पालामा नियुक्त भएका पदाधिकारीहरुलाई बर्खास्त गर्ने क्रम तीब्र पारेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । त्यस्तै राष्ट्रिय युवा परिषद्का कार्... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले मोहम्मद जयन्तीका अवसरमा भोलि मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम समुदायलाई भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।बैठकले आवुधाबी डायलगको छैटौँ मन्त्रिपरिषद् परामर्श ब... थप हेर्नुहोस्

News-Image

मोहन वैद्यलाई भेट्न अस्पताल पुगे प्रचण्ड, के भएको हो उनलाई ?

  • २०७८ कार्तिक १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक अस्पताल पुगेका छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार नर्भिकमा भर्ना भएका वैद्यको अस्पताल पुगेर... थप हेर्नुहोस्