
जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने बताएका छन् । मंग... थप हेर्नुहोस्
हिन्दुहरुको महान चाड दशैं यतिबेला धुमधामसँग मनाइँदैछ । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका सर्वसाधारण आफ्नो गाँउ घर फर्किइसकेका छन् । मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा हुन्छन् । यो वर्ष राजनीति... थप हेर्नुहोस्
हालै मन्त्रिपरिषद्लाई पूर्णता दिएको सत्तारुढ गठबन्धनले उपसभामुख चयन प्रक्रिया अघि बढाएको छ । दशैं लगत्तै देशलाई उपसभामुख दिने गरे गठबन्धनले प्रक्रिया अगाडि बढाएको हो । शीर्ष नेताहरुबीच उपसभामुख जनता समाजवादी पार्टी (जसपा) लाई दिने समझदारी बनेको छ । ... थप हेर्नुहोस्
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादशैंको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाल... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाम लगायत ठाउँमा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति दिइने बताएका छन्। मंगलबार राति सामाजिक सञ्जालमा एक सन्देश लेख्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा उब्जिएको विवादमा प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्ने बताएका छन् । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भनिएका गजेन्द्र हमालले पदबाट राजीनामा दिएपनि यो विषयको अन्त्य... थप हेर्नुहोस्
नेपालीका कांग्रेसका महामन्त्री डा शसाङ्क कोइरालाले पार्टीको वर्चश्व समापतिको हातमा हुनुपर्ने बताएका छन्। विधानले पार्टी सभापतिको अधिकार खुम्च्याएको भन्दै विधान परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छिन् । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । समारोहमा सैनिक हेलिकप्टरब... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईले सरकर निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन् । आज(चितवन)मा पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका हुन्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । आज (मंगलबार) चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्लासहित अन्य रोकिएका जिल्लाको समेत तिहार ... थप हेर्नुहोस्
