मुख्य समाचार

News-Image

जो निर्विरोध या बढी भोट ल्याएर जित्छ उही मेरो उपाध्यक्ष र महासचिव : ओली

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छन् । आज (मंगलबार) सम्पादकहरुसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव त्यो हो जो निर्विर... थप हेर्नुहोस्

News-Image

भीम रावलको उम्मेदवारीबारे ओलीले दिए यस्तो प्रतिक्रिया

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षमा उम्मेदवारी दिएर भीम रावलले चुनौती नभई आफू प्रति माया र सम्मान दिएको बताएका छन् । आज (मंगलबार) नयाँ वानेश्वरमा सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । ओलीले भने, ‘रावलजीले मलाई चुनौती... थप हेर्नुहोस्

News-Image

यी नेताले दिए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेम्वाङले पार्टीको दशौ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज (मंगलबार) वरिष्ठ उप... थप हेर्नुहोस्

News-Image

कुन पदमा दिए महेश बस्नेतले उम्मेदवारी ?

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा हुने एमालेको १०औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनले सचिव पदमा उम्मेदवारी दिँदै देशभरिका कार्... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठक सुरु, के आउँला निर्णय ?

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । आज (मंगलबार) बिहान ११ बजे हुने भनिएको बैठक सवा १२ बजेबाट सुरु भएको हो । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको छ । यसअघि हिजो(सोमबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि... थप हेर्नुहोस्

News-Image

चितवन पुगेका प्रचण्डले गरे यस्तो घोषणा

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ... थप हेर्नुहोस्

News-Image

किन गर्दैछन् ओलीले पत्रकार सम्मेलन ?

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन् । आज (मंगलबार) दिउँसो २ बजे ओलीले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलन महाधिवेशन केन्द्रित रहने एक स्रोतले बतायो । आसन्न एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२... थप हेर्नुहोस्

News-Image

रावलको उम्मेद्वारीले विच्किए ओली, महाधिवेशनमा सबै पदमा निर्वाचन गराउने तयारी

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

एमालेको महाधिवेशन आउन केवल तीन दिन मात्र बाँकी छ । नेताहरू अध्यक्ष केपी ओलीलाई प्रभावमा पारेर आ–आफ्नो पद सुरक्षित गर्न व्यस्त छन् । अध्यक्ष ओली पनि सहमतिमै नेतृत्व चुन्ने तयारीमा थिए तर गत आइतबार उपाध्यक्ष भीम रावलले एकाएक अध्यक्ष पदमा उम्मेद्वारी घो... थप हेर्नुहोस्

News-Image

नेपाल बारले आज कांग्रेससहित तीन दलको ध्यानाकर्षण गराउँदै

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । नेपाल बार र बार सर्वोच्चले आज सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदु... थप हेर्नुहोस्

News-Image

सिंहदरबारमा मन्त्रीको आतंक, बिच्किए सचिवहरु

  • २०७८ मंसिर ७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रीहरुले सचिव, सहसचिव तथा अन्य कर्मचारीहरुलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्चदस्थहरुले सरुवा माग गर्न थालेका छन् । सचिव तथा सहसचिवहरुले आफ्नो अनुकूलको काम नगरिदिँदा मन्त्रीहरुले अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन्... थप हेर्नुहोस्