
चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राज... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आइतबार बिहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयमा बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । जनपक्षीय काम... थप हेर्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन्। नेकपा एमाले विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले आइतबारदेखि सुरु हुने नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन लागे... थप हेर्नुहोस्
मन्त्रिपरिषद विस्तार गरेर सरकारलाई पूर्णता दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार त्यसका लागि उनी आज बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम छ। नेपाली कांग्रेसका सभापतिसमे... थप हेर्नुहोस्
नवरात्रको चौथो दिन आज नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बालुवाटारबाट बालकोट पुर्याएको बताएका छन् । उनले ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी... थप हेर्नुहोस्
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मानिस बस्नलायकको शहर बनाउने बताएकी छन्। मन्त्री झाँक्रीले स्मार्ट सिटीको अवधारणाको विकास भइरहेको अवस्थामा शहर मान्छेका लागि बनाउने बताइन्। नेपाल (एकीकृत समाजवादी) तनहुँद्वारा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू परिवर्तन हुने बताएका छन् । शनिबार नेकपा एस काभ्रेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् । ‘... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् । बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य व्यक्तिलाई मन्त्री बनाउन नसक्दा दुःखी भएको... थप हेर्नुहोस्
सत्ता गठबन्धनसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रीको भागबण्डा लिएको विषयमा कानुन व्यवसायीहरुले गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार ५ घण्टा लामो छलफलमा प्रधानन्यायाधीशले न्यायालय बदनाम गराएको भन्दै यसविरुद्ध बार कडा रुपमा प्रस्तुत हुनुपर्न... थप हेर्नुहोस्
