मुख्य समाचार

News-Image

उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म होः पूर्वराष्ट्रपति डा यादव

  • २०७६ भाद्र ७, शनिबार

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष एवं... थप हेर्नुहोस्

News-Image

विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्छः मन्त्री भट्टराई

  • २०७६ भाद्र ७, शनिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताए। जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा ... थप हेर्नुहोस्

News-Image

खर्चिलो निर्वाचन : उपनिर्वाचनका लागि ३९ करोड माग

  • २०७६ भाद्र ७, शनिबार

२०४८ सालमा प्रतिमतदाता खर्च १० रुपैयाँ थियो । संविधानसभाको पहिलो निर्वाचनसम्म आइपुग्दा २ सय ७५ रुपैयाँ पुग्यो । २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा ३ सय ८४ रुपैयाँ खर्च भयो । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ४ सय ९० रुपैयाँ पुग्यो ।मंसिर १४ मा ... थप हेर्नुहोस्

News-Image

नेकपामा कुनै विवाद छैनः नेता पौडेल

  • २०७६ भाद्र ६, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले पार्टीभित्र कुनै विवाद नभएको बताएका छन् । आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनलेले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई विवाद बनाउन नहुने बताए । स्थायी समिति सदस्यसमेत र... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस संसदीय व्यवस्थामा अडिग छः डा कोइराला

  • २०७६ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस संसदीय व्यवस्थामा अडिग रहेको बताएका छन्। जनअधिकार अभियान नेपालद्वारा शुक्रबार आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानव अधिकार विषयक अन्तक्रियामा उनले काङ्ग्रेस नेतत्वका सरकारले विगतमा ल्य... थप हेर्नुहोस्

News-Image

वर्ग सङ्घर्षलाई सार्थकतामा पुर्याउने जिम्मा नेकपाको काँधमाः प्रचण्ड

  • २०७६ भाद्र ६, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अनुशासन र एकता नै नेपालको पहिचान भएको बताएका छन् । प्रोग्रेसिभ इञ्जिनीयरीङ एशोसिएशन नेपाल (पिन)ले ललितपुरको जाउलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्र... थप हेर्नुहोस्

News-Image

धर्म परिवर्तन गराउनु अपराध हो, यो रोकिनुपर्छः गगन थापा

  • २०७६ भाद्र ६, शुक्रबार

नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले धर्म परिवर्तन गर्नु संविधानविपरीतको कार्य भएको बताएका छन्। नवलपरासी पूर्व नवलपुरको दुम्किवासमा नेपाल विद्यार्थी सङ्घले शुक्रबार आयोजना गरेको एसईइ उत्तीर्ण विद्यार्थीको सम्मान कार्यक्रममा उनले कुनै पनि प्रकारबाट... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिरको दर्शन

  • २०७६ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण मन्दिको दर्शन गरेकी छन्। राष्ट्रपति भण्डारीलाई दर्शन भ्रमणमा ललितपुरका महानगर प्रमुख चिरीबाबु महर्जनसमेत सहभागी थिए। आजको दिनलाई सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झन... थप हेर्नुहोस्

News-Image

ओली–नेपाल चर्काचर्की, ‘तपाईको शुभकामना चाहिएन’

  • २०७६ भाद्र ६, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन । ... थप हेर्नुहोस्

News-Image

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा

  • २०७६ भाद्र ६, शुक्रबार

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएका छन् । एकीकरण पूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो । बिहीबार बसको सचिवालय बैठकले पार्टी अध्यक्ष ... थप हेर्नुहोस्