
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएको प्रधानमन... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको नेता देव गुरुङले बताए। केन्द्रीय कमिटीका सदस्यहरू प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने निर्ण... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् । बुधबार राष्ट्रपतिले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन् । संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुबै विधेय... थप हेर्नुहोस्
सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमको मनोनयनविरुद्धको मुद्दा 'हेर्न नभ्याइने' मा राखेको छ । आज (बुधबार) बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधा... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको छ । आज (बुधबार) बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको हो । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद स... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलो हुने देखिएको छ । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि उन... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको छ । सापकोटाविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको सं... थप हेर्नुहोस्
नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेसँगै अब पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । पार्टीले मङ्गलवार धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या मुद्दामा परेको मुद्दाको आज सुनुवाई हुन लागेको हो। संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ। सभामु... थप हेर्नुहोस्
मनित्रपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। बुधबार विहान प्रचण्ड प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवा... थप हेर्नुहोस्
