मुख्य समाचार

News-Image

हिमाली जिल्लामा काँग्रेसको अधिवेशन कहिले ?

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । बिहिबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्य तालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको... थप हेर्नुहोस्

News-Image

संसद् अवरुद्ध गरेको भन्दै बाबुरामले गरे यस्तो टिप्पणी

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित प्रतिनिधिसभा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भट्टराईले संसद् अवरुद्ध गरेकोमा ... थप हेर्नुहोस्

News-Image

किन स्वीकृत भएन वामदेव गौतमको राजीनामा ?

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेलका उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । गौतमले गत १८ भदौमा पार्टीको उपाध्यक्षसहित सबै जिम्मेवारीबाट पार्टी केन्द्रीय कार्यालय पुगेर राजीनामा दिएका थिए । गौतमको राजीनामा स्वीकृत नभएको एमाले केन्द्री... थप हेर्नुहोस्

News-Image

मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको छ । आज (शुक्रबार) रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’मा रकेको हो । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । न्या... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज राष्ट्रिय सभा बैठक बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुने कार्यसूची तय भएको छ।यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन्। विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइनेछ र प्रतिनि... थप हेर्नुहोस्

News-Image

अमेरिकी राष्ट्रपतिद्वारा आयोजित सम्मेलनमा के भने प्रधानमन्त्री देउवाले ? (भिडियो)

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन् । गएराती आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका ... थप हेर्नुहोस्

News-Image

महासभामा भाग लिन न्युयोर्क पुगे परराष्ट्रमन्त्री, असोज ११ गते सम्बोधन गर्ने

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि ने... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ। दुई दिनसम्म सञ्चालन हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा असोज १५, १६ र १७ गते हु... थप हेर्नुहोस्

News-Image

समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी डा. गोविन्द केसीको प्रदर्शन

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोविन्द केसीले सहभागिता जनाएका छन् । गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउसो १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ... थप हेर्नुहोस्

News-Image

२०६४ मा गर्नु नगर्नु सबै गरेर पो जितियो, अबको चुनावमा त्यसै गर्नुपर्छः प्रचण्ड

  • २०७८ आश्विन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा २०६४ सालकै जस्तो गरी जित्नुपर्ने भएकाले सोहीअनुसार तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । काभ्रेको पाँचखालमा आयोजित वाइसिएल भेलालाई सम्बोधन गदै प्रचण्डले शान्तिपूर्ण भन्दै अर्... थप हेर्नुहोस्