
सुरक्षा निर्देशनालयले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओलाई फिर्ता बोलाएको छ । दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल बुधबार सिंहदरबारस्थित कार्यकक्षामै पड्केपछि सुरक्षा निर्देशनालयले भारतीलाई फिर्ता बोलाएको हो । के कसरी गोली पड्क्... थप हेर्नुहोस्
पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा एमालेको नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी ब... थप हेर्नुहोस्
प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूपमा प्रश्न उठेसँगै अन्य न्यायाधीशहरू परामर... थप हेर्नुहोस्
विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेको छ । बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए । एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा ... थप हेर्नुहोस्
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७–७८’ पेस गर्ने सम्भावित कार्यसूची छ। यसअघि कात्तिक ९ गते दिउँस... थप हेर्नुहोस्
बागमती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन्... थप हेर्नुहोस्
नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय म... थप हेर्नुहोस्
बागमती प्रदेको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता माननीय राजेन्द्र पाण्डेको दाबी पेस भएको छ ।अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित पाण्डेलाई मुख्यमन्त्रीका रूपमा ... थप हेर्नुहोस्
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र गोली चलेको छ । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट बुधबार साँझ गोली चलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले राष्ट्रियसभाकी उपाध्यक्ष दाहालक... थप हेर्नुहोस्
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । आज (बुधबार) प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएकी हुन् । गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्यले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक क... थप हेर्नुहोस्
