मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले न... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादी रोजेका एमालेका दुई सांसदबारे आज सुनुवाइ हुँदै

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीतिर लागेका दुई सांसदको बारेमा सर्वोच्चले आज निर्णय दिने भएको छ। प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको... थप हेर्नुहोस्

News-Image

एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम... थप हेर्नुहोस्

News-Image

अल्पमतमा परेका दुई मुख्यमन्त्री दशैंअघि नै पदमुक्त हुँदै

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)ले बागमती र प्रदेश १ संसदीय दलले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नभएको जानकारी गराएको छ । नेकपा एमाले विभाजित हुँदा १० सांसदले एकीकृत समाजवादी रोजेका थिए । निर्वाचन आयोगले कानूनी मान्यता दिएपछि उनीहरुले... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभाको बैठकबाट बजेट पास गर्ने सत्तारुढ दलको तयारी, एमालेको अडान कायमै

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्र... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको... थप हेर्नुहोस्

News-Image

जाँदाजाँदै फतिमाको चेतावनी-‘एमसीसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिन्छ’

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत विहीबार नेपाल आएकी सुमारले मिलेनि... थप हेर्नुहोस्

News-Image

एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष देखेको थिइनँः माधव नेपाल

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले छाडेर हिँडेको एमाले जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सोमबार डाकेको सर्वदलीय बैठकमा बोल्दै उनले एमाले जस्तो ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले डल्लु पुगेर भेटे खनाललाई, मन्त्रिपरिषद् विस्तारमा ढिलाई नगर्न खनालको आग्रह

  • २०७८ भाद्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। सोमबार दिउँसो उनी डल्लुस्थित खनाल निवास पुगेका हुन्। खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्कि... थप हेर्नुहोस्

News-Image

एमसीसी संसद्मा पेश भए धुलोपिठो बनाउँछौंः विप्लव

  • २०७८ भाद्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी जबर्जस्ती नेपालीको टाउकोमा थोपार्न खोजे विद्रोह हुने चेतावनी दिएका छन् । जुनसुकै मूल्य चुकाएर भए पनि नेपाली जनताको टाउकोमा एमसीसी थोपर्न नदिने उ... थप हेर्नुहोस्