
प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् । आज बसेको बैठकमा सुरु देखिनै प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अवरोध जारी राख्न एमाले सांसदलाई आग्रह गरेका छन् । आज (आइतबार) बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले सांस... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले न... थप हेर्नुहोस्
सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरुको छलफलमा मन्त्रिपरिषद्को विस्तारमा छलफल भएपनि सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार तत्काल नहुने देखिएको छ । प्रधानमन्त्री ... थप हेर्नुहोस्
२७ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिए... थप हेर्नुहोस्
सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बस्ने भएको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भैरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ। बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने, संसद निरन्तर चलाउने र समसामयिक राजनीतिक घ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ । संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । दुबै सदनको बैठक अपराह्न १ बजे बस्दैछ । प्रतिपक्षीको विरोधका बीच सरक... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । शनिबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको द... थप हेर्नुहोस्
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । एमालेले देशव्यापी रूपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत... थप हेर्नुहोस्
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छिन् । उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेट भएको हो । विहीबार काठमाडौं आएकी सुमारले यसअघि प्रमुख प्... थप हेर्नुहोस्
