मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् । आज बसेको बैठकमा सुरु देखिनै प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएका छन् । यस अघि पहिलो बैठक बसेपछि सदन फेरि १५ मिनेटको ... थप हेर्नुहोस्

News-Image

एमालेको विरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले)का सांसदको विरोधकाबीच राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ । विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिएका थिए । यसअघि अध्यक्ष तिम... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे यसो भने गोकुल बाँस्कोटाले

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमसीसी यतिबेला १६५ को कम्फरटेवल गठबन्धनको घाँटीमा नराम्ररी अड्किन पुगेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै बाँस्कोटाले एमसीसी तिनीहरुको समस्या हो जसले अमेरिकी कानुन र सम्झ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमाले सांसदको नाराबाजी (लाइभ)

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउनेसहित विभिन्न अध्यादेश पेस गरिँदैछ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८... थप हेर्नुहोस्

News-Image

आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा परेको निवेदन 'हेर्न नमिल्ने'मा परे... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ ?

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिको विषयमा परेको रिट निवेदनमा सुनुवाई स्थगित भएको छ । आज (शुक्रबार)को लागि पेसी तोकेपनि सुनुवाई स्थगित भएको हो । शाक्यको रिट निवेदन सुनुवाइका लागि प्रधानन्यायाधीश च... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले मागे मन्त्रीहरुको नाम

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक सम्पन्न भएको छ । आज (शुक्रबार) बसेको बैठकमा प्रधानमन्त्री देउवाले छिट्टै सरकारलाई पूर्णता दिने भन्दै शीर्ष नेताहरुसँग मन्त्रीहरुको नामावली दिन आग्रह गरेका छन् । प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई पनि भेटिन् एमसीसी उपाध्यक्ष फतिमा सुमारले, के भयो कुराकानी ?

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् । प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तासीन माओवादी केन्... थप हेर्नुहोस्

News-Image

संघीय संसदका दुवै सदनको बैठक बस्दै, अवरुद्ध गर्ने एमालेको तयारी

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसद अन्तरगत दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउनेसहित विभिन्न अध्यादेश पेस गरिँदैछ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अ... थप हेर्नुहोस्

News-Image

कांग्रेसका निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा, महाधिवेशन थप अन्योलमा

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट यादवले राजीनामा दिएका हुन् । पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिम... थप हेर्नुहोस्