मुख्य समाचार

News-Image

तेस्रो तहका नेताहरु बालकोटमा, के निर्णय आउँला ?

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

माधवकुमार नेपालको साथ छोडेका तेस्रो तहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका नेताहरु ओली निवास बालकोट गएका हुन् । उनीहरुले ओलीलाई १० बुँ... थप हेर्नुहोस्

News-Image

माओवादीसँग कुनै हालतमा पार्टी एकता गर्नु हुँदैन, एकताको जिम्मा दिए ओली र नेपाललाई मिलाउन सक्छुः वामदेव गौतम

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) सँग कुनै पनि हालतमा एकता गर्न नहुने बताएका छन्। नेता गौतमले प्राइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तरवार्तामा एमालेले माओवादीसँग एकता गर्न नहुने तर्क राखेका हुन्। उनले माओवादी केन्द्रसँग १७ हज... थप हेर्नुहोस्

News-Image

सहमतिमै सभापतिको उम्मेदवार तय गर्न पौडेल पक्ष छलफलमा

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका आकांक्षीहरूबीच छलफल भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षमा रहेका शीर्ष नेताहरूबीच छलफल भएको हो। नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता छ... थप हेर्नुहोस्

News-Image

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले बाजी मार्ने निश्चित, माधव नेपाललाई फकाउँदै भीम आचार्य

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ को मुख्यमन्त्रीका लागि आफूलाई सहयोग गर्न एमाले सचिव भीम आचार्यले माधवकुमार नेपाल सामु गरेको आग्रह नेता नेपालले अस्वीकार गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रदेश १ को मुख्यमन्त्री बन्न हच्किएका आचार्य उक्त पद प्राप्तिका ला... थप हेर्नुहोस्

News-Image

एमालेको चेतावनीका बीच लुम्बिनी प्रदेशसभा बैठक बोलाइयो, यस्तो छ कार्यसूची

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बोलाइएको छ। नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। एमालेले प्रदेशसभाका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै बैठक अव... थप हेर्नुहोस्

News-Image

मन्त्री छान्न देउवालाई सकस, भागमा पर्यो ४ मन्त्री, आकाँक्षी १७ जना

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा माधव नेािलको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएकै दिन मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । तर देउवा आफ्नै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकोले सकसमा परेका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसका लागि सा... थप हेर्नुहोस्

News-Image

मोदीको सन्देशसहित बीजेपी नेताले भेटे प्रधानमन्त्रीलाई

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा सरकार परिवर्तन र राजनीतिक दलसम्बन्धी अध्यादेशले तरंग पैदा गरेको बेला भारतीय नेताहरुको आगमन तीव्र भएको छ । भारतीय सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष तहका नेताहरु केहीदिनदेखि काठमाडौंमै छन् । उनीहरुमध्ये भाजपाको विदेश विभागका प्रमुख विजय चौथाइ... थप हेर्नुहोस्

News-Image

मध्यमार्गी नेताहरूलाई पार्टीभित्र ल्याउन चाहँदैनन् ओली

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले अस... थप हेर्नुहोस्

News-Image

गठबन्धनले बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अघि सार्ने, विश्वासको मत नलिँदै राजीनामा दिने तयारीमा अष्टलक्ष्मी

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

हतारमा माधव नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य राजीनामा गर्ने मूडमा पुगेकी छन् । एमालेको समर्थनमा गत बुधबार मात्रै बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनका कारण अ... थप हेर्नुहोस्

News-Image

यी मन्त्रीलाई लाग्यो महिलामाथि बलात्कार गरेको आरोप, पीडितले दिइन् भिडियोसहित जाहेरी

  • २०७८ भाद्र ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। ‘आफूमाथि ब... थप हेर्नुहोस्