मुख्य समाचार

News-Image

सभामुखको विषयमा यसो भने खगराज अधिकारीले

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन् । नेकपा एमाले पोखरा महानगरपालिका–३१ को वृहत कार्यकर्ता भेलामा उहाँले सभामुख कुनै दल विशेषको नेता जस्तो बन... थप हेर्नुहोस्

News-Image

कांग्रेस नगर सभापतिमा नौ आकाङ्क्षी

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

वडा तहको अधिवेशन पछि नेपाली कांग्रेस अब स्थानीय तहको अधिवेशनमा जुटेको छ । कांग्रेसले आगामी असोज ९ गते देशभरका स्थानीय तहको अधिवेशनको मिति तोकेको छ । यसअघि भदौ २७ गते पालिकाको अधिवेशन हुने भनिए पनि अन्तिम समयमा आएर मिति परिवर्तन भएको थियो । पालिकाक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारबारे उपेन्द्र यादवले यस्तो भने

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तार चाडै हुने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकपछि संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपर... थप हेर्नुहोस्

News-Image

कति जिल्लामा गठन भयो नेकपा (एकीकृत समाजवादी) को कार्यसमिति ?

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर संगठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न रा... थप हेर्नुहोस्

News-Image

यी दुई विधेयक प्रतिनिधिसभा बैठकबाट स्वीकृत

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको सोमवारको बैठकले २ विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८’ बहुमतले स्वीकृत गरेको हो । एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख सा... थप हेर्नुहोस्

News-Image

एमालेको विरोध र नाराबाजीका बीच विनियोजन विधेयक पारित

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक पारित गरेको हो । गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश बजेट प्रतिस्थापन गर्नको लागि प्रतिस्... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक शुरू, एमालेको नारावाजीबीच प्रतिस्थापन विधेयक अघि बढाइयो (लाइभ)

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठक शुरू भएको छ । बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका छन् । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । आजको प्रतिनिधिसभा बैठकबाट विनियो... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग र सभामुखविरुद्ध ओलीले दर्ता गरेको मुद्दामा आज सुनुवाइ

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासम... थप हेर्नुहोस्

News-Image

फेरि संसद विघटन हुन सक्ने प्रचण्डको संकेत

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश फेरि प्रतिगमनतर्फ लाग्न सक्ने संकेत गरेका छन् । उनले गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने खेल भैरहेकाले यस्तो संकेत देखिएको बताएका छन्। उनको पछिल्लो अभिव्यक्तिले ... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ आश्विन ४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । संसद् बैठक ११ बजे बोलाइएकोमा सो बैठक लम्बिएमा समय केही पर धकेलिन सक्ने बताइएको छ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सद... थप हेर्नुहोस्