
नेकपा एमाले फुटाउनलाई सरकारले ल्याएको दल विभाजनसम्वन्धी अध्यादेश अहिले आएर सत्ता गठबन्धनलाई घाँडो भएको छ । गठबन्धनमा सहभागी दलहरूभित्र मन्त्रीका आकांक्षी धेरै भएको र पाउने मन्त्रालय सीमित भएकोले मन्त्री बन्न नपाएकाहरूले सहजै पार्टी फुटाउन सक्ने अवस्थ... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको मुद्दामा अन्तिम फैसला नभएसम्म उनीहरु नेकपा एमालकै सांसदको हैसियतमा रहने सर्वोच्च अदालतले प्रष्ट पारेको छ । मंगलवार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासको दिएको... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर राववले पार्टीको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। धनगढीस्थित एमाले पार्टी कार्यालयमा मंगलबार कार्यकर्तासँग छलफल गर्दै राववले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले त्यसलाई जीवन्त राख्न आफू ज... थप हेर्नुहोस्
लुम्बिनी प्रदेश सभाकी सदस्य विमला खत्री ओलीले पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलिवरुद्ध अपहरण तथा शरीर बन्धकको उजुरी दिएकी छन्। ओलीले इलाका प्रहरी कार्यालय बुटवलमा पोखरेलसहित ४ जनाविरुद्ध उजुरी दिएकी हुन्। तर, क्षेत्राधिकारका कारण... थप हेर्नुहोस्
प्रतिस्थापन बजेट पास गर्न नसक्दा आजदेखि सरकारको नियमित खर्च रोकिएको छ। प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलोपटक बजेट होलिडेको अवस्था सिर्जना भएको हो। नेपालको इतिहासमै पहिलो पटक बजेट होलिडेको अवस्था आएको छ। नयाँ गठबन... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो । नेपाली कांग्रेस... थप हेर्नुहोस्
एमाले उपाध्यक्ष भीम रावलले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताएका छन्। एमालेकै नेतृत्वको सरकार ढाल्न बनेको गठबन्धनमा सँगै रहेका रावलले नेपालको साथ छोडेर पार्टीमै बसेपछि पहिलो पटक धनगढी पुगेर मंगलबार यस्तो बताएका हुन्। ... थप हेर्नुहोस्
नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले सुदूरपश्चिमको पार्टी इन्चार्ज आफू नै रहेको बताएका छन्। मंगलबार कञ्चचनपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 'अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट रुपमा इन्चार... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोग गठन गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको आयोग बनाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकले पार्टीको स... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ । संसदीय दलको विधान सङ्घीय संसद्... थप हेर्नुहोस्
