
आज प्रतिनिधि सभा बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ। रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ प्रतिनिधि सभा बैठकमा टेबुल गर्... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विषयलाई उछालेर गठबन्धन तोड्न खोजेको आरोप लगाएका छन्। उनले एमसीसीलाई गठबन्धन तोड्ने औजारको रुपमा प्रयोग गर्न खो... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रप्रति आफ्नो सम्मान रहेको बताएका छन्। अफगानिस्तानमा राष्ट्रपति देश छाडेर भागेको प्रसंग निकाल्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छो... थप हेर्नुहोस्
रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म हुने महाधिवेशन कार्यतालिकाअनुसार वडा, गाउँरनगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भदौ मसान्तसम्म गरिनेछ। यस्त... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। माओवादी केन्द्रका प्रवक... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष डा भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पार्टीको आन्तरिक एकतालाई सवल बनाउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । पोखरेल निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएक... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज(आइतबार) मुख्यमन्त्रीलाई विगतको योजनाला... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज(आइतबार) भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद हटाएर कोषाध्यक्ष पद थप्ने निर्णय गरेको छ । आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा भएको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रश्नको जवाफ दिँ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले केन्द्रीय कमिटीको बैठक आजै सक्ने निर्णय गरेको छ। आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा भएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक आजै सक्ने निर्णय गरेको हो। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी ... थप हेर्नुहोस्
