मुख्य समाचार

News-Image

ओली र नेपालबीच सहमति जुटेपछि प्रचण्डलाई छटपटी, नेपाललाई भेट्न कोटेश्वर पुगे

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेता नेपालले भेटवार्ता गर्ने तयारी गरिरहँदा भेट भएको दुवै नेताको सचिवालयले पुष्टि गरेको छ। ​... थप हेर्नुहोस्

News-Image

ओलीको प्रस्तावमा नेपाल र नेपालको प्रस्तावमा ओली सहमत, आजै वार्तामा बसेर वृहत सहमति गर्ने तयारी

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।... थप हेर्नुहोस्

News-Image

न्यूनतम साझा कार्यक्रम टुङ्गो लगाउन सत्ता गठबन्धन कार्यदल बैठक बस्दै

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बालुवाटारमा आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउने नेताहरुले बताएका छन् । 'आजको बैठकले न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचार... थप हेर्नुहोस्

News-Image

मन्त्रालय भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन । सो विषयमा सहमति गर्न भन्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना न... थप हेर्नुहोस्

News-Image

ओलीसँग वार्तामा बस्न माधव नेपाल तयार, भोलि भेटवार्ता हुने

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच भोलि भेटवार्ता हुनेभएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ... थप हेर्नुहोस्

News-Image

कर्णालीका सांसदलाई गरेको कारवाही सदर भएपछि एमालेको प्रतिक्रिया : देउवालाई प्रधानमन्त्री बनाउने आदेश गलत भएको पुष्टि भयो

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले सर्वोच्च अदालतको सोमवारको कर्णाली प्रदेशा सांसदलाई कारवाही गर्ने पार्टीको निर्णयलाई सदर गर्ने आदेश प्रति खुसी व्यक्त गरेको छ। उक्त आदेश प्रति प्रतिक्रिया दिँदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आदेश न्ययोचित भएको बताए। ज्ञवालीले अदाल... थप हेर्नुहोस्

News-Image

माओवादी छाडेका चार नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेका ४ सांसदहरुको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारबाही विरुद्धको मुद्दामाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । माओवादी केन्द्... थप हेर्नुहोस्

News-Image

न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दलहरुबीच सहमति

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठकले गर्यो महत्वपूर्ण निर्णय, ९ विभागमा नेताहरूलाई जिम्मेवारी

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न ९ वटा विभाग गठन गरेको छ । सोमबार बसेको बैठकले ९ विभाग गठन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।पार्टीको संगठन विभागको प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभाग... थप हेर्नुहोस्

News-Image

पार्टी एकता प्रयास जारी राख्न देउवा सरकारमा नजाने नेपाल पक्षको निर्णय

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको बैठकले देउवा सरकारमा नजाने र एमाले एकताका लागि कार्यदलस्तरमा... थप हेर्नुहोस्